
सिन्धुली,असार ६ । सिन्धुलीमा वर्षा र चट्याङका कारण गुडिरहेका दुईवटा कार दुर्घटनामा परेका छन् । कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सिन्धुलीको मदन भण्डारी राजमार्गस्थित दुधौली –४

काठमाडौं,असार ६ । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४र७५

किमाथाङ्का,असार ६ । सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी

ढोरपाटन,असार ६ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । दुर्घटनामा

काठमाडौं,असार ६ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमाललाई मंगलबार व्यवस्थापिका संदको अर्थ समितिले छलफलका लागि डाकेको थियो । नयाँ कम्पनीहरुलाई सेयर दलाल (ब्रोकर)को लाइसेन्स दिने प्रक्रियामाथि छलफल

काठमाडौं,असार ६ । सरकारले हवाई इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर

काठमाडौं,असार ६ । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । आज बुधबार छापावला सुनको मूल्य १ लाख ११ हजार रुपैयाँ कायम रहेको छ ।

काठमाडौं,असार ६ । सरकारले धुर्मुस सुन्तली फाउण्डेशन तिुर्नपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।

काठमाडौं,असार ५ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हालसम्म पनि छात्रवृत्तिको विवरण उपलब्ध नगराउने निजी विद्यालयलाई कारबाही स्वरुप एक/एक लाख रुपैयाँ जरिवाना तिराउने बताएका छन् । कामपाले यसअघि नै सार्वजनिक