समाचार

एकाबिहानै ४.६ म्याग्निच्युडको भूकम्प

ताप्लेजुङ,पुस १९ । ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनइएमआरसी) तथा खानी तथा भूगर्भ विभाग (डीएमजी)का अनुसार भूकम्प

गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते

गोरखा,पुस १९- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले

निर्वाचन आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

काठमाडौँ,पुस १९– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन्  । निर्वाचन आयोगका अनुसार

काठमाडौँ महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा

काठमाडौं,पुस १९ । काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । महानगरले आगामी माघदेखि ७० वर्षभन्दा माथिका दीर्घ रोगी, अशक्तको स्वास्थ्य परीक्षण गर्न

बागमती किनारका किसानलाई तरुल खन्न भ्याइनभ्याई

बरहथवा (सर्लाही),पुस १९– माघे सङ्क्रान्ति नजिकै गर्दा सर्लाहीको बागमतीमा किसानलाई तरुल खन्न भ्याइ नभ्याई हुन थालेको छ । पुसको ठिहिरोमा किसान बागमती नदी किनारमा तरुल खन्न व्यस्त देखिने गरेका छन् । जिल्लाको बागमती

विमान दुर्घटना: सहचालक सहित सात यात्रु सामान्य घाइते, छ जना सामान्य

झापा,पुस १९ ।  भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ बजेर १० मिनेटमा भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन्  । काठमाडौंबाट भद्रपुरका लागि उडेको

पञ्चकन्यामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, खेलकुदमार्फत युवा सशक्तीकरणमा जोड

नुवाकोट,पुस १९। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा पञ्चकन्या गाउँपालिकाको आयोजनामा पञ्चकन्या गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ शुक्रबारदेखि सुरु भएको छ। यही पुस १८ गतेदेखि २०

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु

काठमाडौँ,पुस १९- पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु

नेपाली काँग्रेसको १५औँ महाधिवेशन बैशाख २८-३१ सम्म काठमाडौँमा गर्ने निर्णय

काठमाडौं,पुस १८ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएको छ। यसअघि यही पुष २६ गतेदेखि गर्ने भनिएको महाधिवेशन विभिन्न कारणले गर्न नसकेपछि