समाचार

फागुन २१ को निर्वाचन सरकारको मुख्य प्राथमिकता : प्रवक्ता खरेल

भरतपुर, पुस १८ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचन सरकारको प्रमुख प्राथमिकतामा रहेको स्पष्ट गर्नुभएको छ। शुक्रबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा

भारतबाट उद्धार गरिएका ७ नेपाली बालबालिका परिवारको जिम्मा

जनकपुरधाम, पुस १८ । मानव बेचबिखन तथा ओसार–पसारको जोखिमबीच भारतको बिहार राज्यका विभिन्न सहरबाट उद्धार गरिएका ७ जना नेपाली बालबालिकालाई नेपाल ल्याई परिवारको जिम्मा लगाइएको छ। मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था

विधानअनुसार अघि बढ्दा काँग्रेस विभाजन हुँदैन : महामन्त्री शर्मा

काठमाडौँ,पुस १८। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधानअनुसार अघि बढ्दा काँग्रेस विभाजित हुने कुनै आशंका नराख्न आग्रह गर्नुभएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र

विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं,पुस १८ । नेपाल विद्युत प्राधिकरणले कर्मचारी माग गरेको छ । प्राधिकारणले ठुलो संख्यामा कर्मचारी माग गरेको हो । प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल र सुपरभाइजरका विभिन्न पदहरूमा गरी २६५ जनाबाट

तोलामा २९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं,पुस १८ । आज सुनको मूल्यमा उच्च दरमा वृद्धि भएको छ । नेपाल सुनचाँदी पत्थर, रत्न तथा अपभूषण महासंघका अनुसार सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको छ ।  बिहीबार

गुल्मीमा बस–मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

गुल्मी,पुस १८ । गुल्मीको मालिका गाउँपालिका–६ राम्चेस्थित फुलबारी–इश्मा भित्री कच्ची सडक खण्डमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। मदाने गाउँपालिका–६ पुर्कोटतर्फ

सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं,पुस १८ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका

पोखरामा चार दिन पाँच घण्टा बिजुली कटौती, तार भूमिगत गर्ने काम तीव्र

कास्की, पुस १८ । पोखरामा आजदेखि पुस २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पोखरा ग्रीड महाशाखाको कुँडहर सबस्टेशनमा ‘बसबार’ स्तरोन्नति तथा मर्मत

गोलभेँडा ठूलो नेपाली र भारतीय प्रतिकिलो रु १२०, अन्य तरकारी तथा फलफूलको भाउ के छ?

काठमाडौं,पुस १८ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ  । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १२०, गोलभेँडा ठूलो (भारतीय)