
काठमाडौँ, पुस १८ । नेपालमा जुनकिरीसहित विभिन्न उपयोगी किराको सङ्ख्या तीव्र रूपमा घट्दै जाँदा किसान प्रत्यक्ष असरमा परेका छन् । विज्ञहरूका अनुसार पछिल्लो एक दशकमा नेपालमा करिब २५ प्रतिशत किरा

काठमाडौँ,पुस १८। देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले तराई भू–भागका अधिकांश स्थानमा शुक्रबार दिउँसो घना हुस्सु तथा कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका

मकवानपुर, पुस १८ । राष्ट्रिय सभामा आगामी फागुनमा रिक्त हुने सदस्य पदका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। नेपालको संविधानको धारा ८६ को उपधारा (३) अनुसार

काठमाडौँ, पुस १८ — विभिन्न माग राख्दै आमरण अनसनरत डा. निकोलस भुसालसँग संवाद गर्न सरकारले वार्ता समिति गठन गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा गठन गरिएको समितिको नेतृत्व प्रधानमन्त्रीका प्रमुख

काठमाडौँ, पुस १८ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकप्टर प्रयोग गरेर वनभोज कार्यक्रममा सहभागी भएपछि राजनीतिक र सामाजिक वृत्तमा चर्को आलोचना सुरु भएको छ। मधेश प्रदेशमा शीतलहरका कारण जनजीवन

कर्णाली, पुस १८ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठाभित्र कोइला बालेर सुतेका कारण निस्सासिएर एक शिशुको मृत्यु भएको छ भने दुई जना बेहोस अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय

काठमाडौँ,पुस १७ । नेपाली काँग्रेसको नियमित महाधिवेशन स्थगित भएको छ। काँग्रेसले यही पुस २६ गतेदेखि सुरु गर्ने भनिएको महाधिवेशन क्रियाशील सदस्यता नवीकरणको प्रक्रिया अझै टुंगिन नसकेकाले स्थगित गर्नुपरेको जनाएको छ।

नुवाकोट,पुस १७। विदुर नगरपालिका–७ स्थित जन जागृत युवा क्लबको आयोजनामा वार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत ‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयक अन्तर माध्यमिक तह (कक्षा ९–१२) स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

मेलम्ची,पुस १७ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाले नेपाल सरकारले सुरक्षाको उचित व्यवस्था नगरेसम्म तोकिएको समयमा निर्वाचन सम्पन्न हुन कठिन हुने बताउनुभएको छ । सरकार स्वयंले विश्वासको वातावरण सिर्जना गर्दै