समाचार

नुवाकोट–२ बाट रास्वपाका दिनेश आचार्यको उम्मेदवारी घोषणा

नुवाकोट,पुस १७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिनेश आचार्यले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोट क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।आचार्यले सामाजिक

रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर

काठमाडौँ,पुस १७ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने जिल्ला अदालत काठमाडौँको आदेश उच्च अदालत पाटनले सदर गरेको

कुमारी बैंकको एटीएम तोडफोड गर्ने २ जना पक्राउ

काठमाडौं,पुस १७। कुमारी बैंक लिमिटेडको एटीएम मेसिनमा तोडफोड गर्नेलाई २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई हाल ललितपुर

नुवाकोटको शिवपुरी आधारभूत अस्पताललाई १ करोड ७६ लाख बराबरका अत्याधुनिक मेडिकल उपकरण हस्तान्तरण

नुवाकोट,पुस १७। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आइ नेपालद्वारा शिवपुरी गाउँपालिका–नुवाकोटस्थित शिवपुरी आधारभूत अस्पताललाई अत्याधुनिक मेडिकल उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (LCIF) अन्तर्गत एक लाख अमेरिकी

प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानबीच भेटवार्ता

काठमाडौं,पुस १७ । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानको टोलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा अभियानका नेता दुर्गा प्रसाईंलगायतका प्रतिनिधिहरू सहभागी थिए ।

बर्दघाटको कजरिया टायल्समा दुई मजदुरको मृत्यु,शङ्कास्पद भएको भन्दै बिरोध प्रदर्शन 

नवलपरासी,पुस १७ । पश्चिम नवलपरासीको बर्दघाट १२ भटौलीमा रहेको कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई जना मजदुरको मृत्यु भएको छ । गए राति एक भारतीय र एक जना नेपाली मजदुरको

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, एक घाइते

सप्तरी,पुस १७ । सप्तरीको राजविराज नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नगरपालिका-१६, बोरिया स्थित सखडा–राजविराज भित्री सडक खण्डमा भएको सवारी

तोलामा १४ सयले घट्यो सुन

काठमाडौं,पुस १७ । नेपाली बजारमा आज पनि सुनचाँदी मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ५९ हजार ६

मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि

मुस्ताङ,पुस १७- धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या