समाचार

तमू ल्होसार : गुरुङ समुदायले भव्य रूपमा नयाँ वर्ष स्वागत

काठमाडौँ,पुस १५ । गुरुङ समुदायले नयाँ वर्षको सुरुवातका रूपमा मंगलबार ‘तमू ल्होसार’ पर्व हर्षोल्लासपूर्वक मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमू ल्होसार

सुनचाँदीको भाउमा एकैदिन ठूलो गिरावट, सुन तोलामा ७ हजार ९ सयले सस्तियो

काठमाडौँ,पुस १५ । निरन्तर नयाँ कीर्तिमान बनाउँदै आएको सुनचाँदीको मूल्यमा मंगलबार एकाएक भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ९ सय

जेनजी अभियन्ता सुदन गुरुङको भूमिकाको बालेन साहद्वारा खुलेर प्रशंसा

काठमाडौँ,पुस १५ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी र आफूबीच सहकार्य गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको खुलेर प्रशंसा

कांग्रेसको समानुपातिक सूची टुंगो, आङ्देम्बे पहिलो नम्बरमा, दोस्रोमा केसी

काठमाडौँ,पुस १५। लामो समयको आन्तरिक छलफल र रस्साकस्सीपछि नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची अन्ततः टुंगो लगाएको छ। रातभर चलेको प्रयासपछि कांग्रेस नेताहरू बिहान करिब ४ बजे निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारको खर्च सीमा तोकियो

काठमाडौं,पुस १५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ ।निर्वाचन आयोगले भौगोलिक अवस्थालाई आधार मानेर सुगम र दुर्गम जिल्लाका लागि फरक–फरक

विदुर–म्यागङ जोड्ने सडक कालोपत्रे हुँदै, पूर्वमुख्यमन्त्री लामा र नगरप्रमुख श्रेष्ठद्वारा निरीक्षण

नुवाकोट, पुस १५ । विदुर नगरपालिका वडा नम्बर ८ राइसिङबाट वडा नम्बर १३ हर्कपुर हुँदै म्यागङ गाउँपालिकाको गोगनेसम्म पुग्ने सडकको स्तरउन्नति तथा कालोपत्रे (पिच) सहितको सडक विस्तार कार्य तीव्र गतिमा

आज तमु ल्होसार : गुरुङ समुदायले मनाउँदै नयाँ वर्ष, देशभर उत्सवको माहोल

काठमाडौँ, पुस १५ । गुरुङ समुदायले आज मंगलबार आफ्नो नयाँ वर्षका रूपमा तमु ल्होसार पर्व हर्षोल्लासका साथ मनाउँदै छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले तमु

रास्वपा–बालेन–कुलमान एकै मोर्चामा, कुलमान घिसिङ उपसभापतिसहित पार्टी प्रवेश

काठमाडौँ,पुस १४ । पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा औपचारिक रूपमा प्रवेश गरेका छन् । घिसिङलाई रास्वपाको उपसभापति बनाउने सहमति भएसँगै उनी पार्टीको दोस्रो वरीयताको नेताको भूमिकामा रहने

नुवाकोट देविस्थान पोखरी शान्ति पार्कमा गुरु रिम्पोछेको प्राण अधिष्ठान सम्पन्न

नुवाकोट,पुस १४ । शिवपुरी गाउँपालिका–१ र ३ को संगमस्थल देविस्थान पोखरी शान्ति पार्कमा अवस्थित गुरु रिम्पोछेको प्राण अधिष्ठान र उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम पूर्व मन्त्री