
काठमाडौं, मंसिर २२ । महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म अभियान सञ्चालन

काठमाडौं, मंसिर २२ । महानगरपालिका–५ भत्केको पुलस्थित धोबीखोलाको ८ रोपनी जग्गा अनियमित रूपमा हडप्न खोज्नेविरुद्ध कारबाही माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध

काठमाडौं,मंसिर २२ । संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथि लगाइको महाअभियोग प्रस्ताव निष्क्रिय पारेपछि सर्वोच्च अदालतमा तनाव सिर्जना भएको छ । एक महिलाले वकिललाई जुत्ता प्रहार गरेपछि तनाव सिर्जना

काठमाडौं,मंसिर २२ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भीमेश्वर नगरपालिका-३ चरीकोट ठेगाना भएका ७० वर्षीय जनकबहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ पुस २७

वीरगन्ज,मंसिर २२ । सुनसरीको भन्टाबारी नाकाबाट घुमाएर ल्याउनुपर्दा व्यापारमा २५ प्रतिशतले गिरावट आएको अधिकारीहरूको भनाइ छ । पुल भासिनुअघिसम्म विराटनगर भन्सार कार्यालयले दैनिक १४ करोड ५० लाख राजस्व संकलन गर्दै

११६ किलोमीटर घुम्न नपर्दा आयात ढुवानी खर्च प्रतिट्रक १६ हजार रुपैयाँले घट्ने विराटनगर ,मंसिर २२ । ११ महीनापछि भारतको जोगवनी नाकाबाट चार किलोमीटरनजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा आएको छ ।

काठमाडौं,मंसिर २२ । राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा आयोगमा परेका उजुरी, उजुरीउपर भएका

काठमाडौं,मंसिर २१ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओमा २२ करोड ३३ लाख ८ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज पहिलो दिन (मंसिर २१ गते) साँझ ४ बजेसम्ममा

धनकुटा,मंसिर २१ । धनकुटाको महालक्ष्मी नगरपालिका-५ माझी गाउँका २४ वर्षीय अनिष माझी बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । घरभन्दा करिब एक किलोमिटर दूरीमा पर्ने स्थानीय रुद्रबहादुर भण्डारीको बारीमा