समाचार

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु

काठमाडौं,पुस २ । आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना

शिवपुरीको महेन्द्र आधारभूत विद्यालयले मनायो ६४औँ वार्षिकोत्सव

नुवाकोट, पुस २ । जिल्लाको शिवपुरी गाउँपालिका–८ काफलडाँडामा रहेको महेन्द्र आधारभूत विद्यालयले आफ्नो ६४औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवलाल पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा

मतदानको समय बुधबार बिहान ८ बजेका लागि सारियो

काठमाडौं,पुस १ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज अबेरबाट सुरु हुने भनिएको मतदान भोलि विहान ८ बजे सुरु गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ

ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते

मकवानपुर,पुस १ । मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । लु५त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा

पञ्चकन्या गाउँपालिकाका जेहेन्दार विद्यार्थीका अभिभावकलाई प्राकृतिक खेती सामग्री वितरण

नुवाकोट,पुस १ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा एकीकृत सामुदायिक परियोजना अन्तर्गत छात्रवृत्ति कार्यक्रममा आबद्ध विद्यार्थीका अभिभावकहरूलाई प्राकृतिक खेती पद्धतिबाट तरकारी उत्पादनका लागि आवश्यक सामग्री वितरण गरिएको छ। गुड नेवर्स इन्टरनेसनल नेपालको

शिवपुरीका विद्यालयमा विद्यालय नर्सद्वारा पोषण प्रवर्द्धन तथा नसर्ने रोग सचेतना कार्यक्रम

नुवाकोट,पुस १ । नुवाकोटको शिवपुरी गाउँपालिकाअन्तर्गतका विद्यालयहरूमा विद्यालय नर्समार्फत पोषण प्रवर्द्धन तथा नसर्ने रोग सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ। शिवपुरी गाउँपालिकाका स्वास्थ्य प्रमुख नारायण श्रेष्ठका अनुसार पालिकाभित्रका आठवटै वडामा

एमाले महाधिवेशन: मतदान सुरु हुन अझै केही सयम लाग्‍ने

काठमाडौं,पुस १ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुन अझ केही समय लाग्ने देखिएको छ । हाल विद्युतीय मतदान उपकरणका उम्मेदवारहरुको नामावली अपलोड

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं,पुस १ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को बिन्दुमा कायम

आजवाट मुलुकभरको बाघको गणना गरिदै

चितवन,पुस १ । आजवाट मुलुकभरको बाघको गणना गरिने भएको छ। बाघ गणनाको लागी एघार सय अत्याधुनिक क्यामेरा प्रयोग गरिने भएको छ। प्रत्येक चार वर्षमा गरिने गरिएको छ। चितवनको सौराहामा एक