समाचार

एकैदिन १४०० रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको कति ?

काठमाडौं, कात्तिक २० । साताको पहिलो कारोबार दिन सुनको भाउ महंगिएको छ । आइतबार छापावाला सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात शुक्रबार

प्रधानमन्त्री देउवाले बाँडे ७ करोड २२ लाख बाटो खर्च

काठमाडौं,कात्तिक २० । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फ उम्मेदवारलाई सात करोड २२ लाख रुपैयाँ बाँडेका छन् । प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाखसम्म र प्रदेश सभाका उम्मेदवारलाई दुई

जापान र बेलायतमा कामदार पठाउन मापदण्ड तयार, बेलायतमा पहिलो चरणमा २०० नर्स पठाइने

काठमाडौं,कात्तिक २० । लामो समयदेखि धेरै नेपालीले प्रतीक्षा गरेको जापान र बेलायतको रोजगारी चाँडै शुरू हुने भएको छ । सरकारी स्तरबाट ती मुलुकमा कामदार पठाउन मापदण्ड तयार भएकाले अब कामदार

‘नो भोट’ र ‘रिकल’को पक्षमा निर्वाचन आयोग

काठमाडौं,कात्तिक २० । निर्वाचन आयोग नागरिक स्तरमा माग हुँदै आएको ‘नो भोट’ (मत दिन्नँ भन्न पाउने) र रिकल (जनप्रतिनिधिलाई प्रत्याह्वान अर्थात् फिर्ता बोलाउने) कानूनको पक्षमा देखिएको छ ।  प्रमुख निर्वाचन

काठमाण्डौबाट रुकुमका लागि छुटेको बस त्रिशूलीमा खस्यो, १६ जना घाइते

काठमाण्डौ,कात्तिक १९ । काठमाण्डौबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा १६ जना घाइते भएका छन् । बा ४ ख ५७२०  नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ,कात्तिक १९ । पृथ्वीराज मार्गमा पर्ने व्यास नगरपालिका-५ चापाघाट ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । माथिल्लो गुणादीबाट दमौली जाँदै गरेको ग १ त ६७३५ नम्बरको इट्टा बोकेको ट्याक्टर

८८ पटक बिहे गर्दै ६१ वर्षका वृद्ध

एजेन्सी,कात्तिक १९ । इण्डोनेसियाको पश्चिम जाभास्थित माजालेंगमा बस्ने ६१ वर्षका एक वृद्ध आफ्नो जीवनको ८८ औं बिहे गर्ने तयारीमा छन् । ट्रिब्यून न्युजका अनुसार ती वृद्धको नाम कान हो र

जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौं, कार्तिक १९ । जनता समाजवादी पार्टी, नेपालले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर जसपाका अध्यक्ष उपेन्द्र यादवले सो घोषणापत्र सार्वजनिक गरेका हुन् ।

सुदूरपश्चिमको विकासको ग्यारेण्टी एमालेले लिन्छ : ओली

काठमाडौं,कार्तिक १९ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको विकासको ग्यारेण्टी एमालेले लिने बताएका छन् । शुक्रबार बैतडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो