
कावासोती,कात्तिक ११ । पूर्वी नवलपरासीमा बिहीबार दुई जना मृत फेला परेका छन् । बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन् ।

काठमाडौं, कात्तिक ११ । नेकपा एमालेका नेता एवं सिन्धुपाल्चोक २ का उम्मेदवार शेरबहादुर तामाङले आफ्नो प्रतिस्पर्धा एक जना व्यक्तिसँग मात्र नभएको बताएका छन् ।‘मेरो क्षेत्रको चुनावी प्रतिस्पर्धामा ११ जना साथीहरु

प्युठान,कात्तिक ११ ।प्युठानको प्रदेश निर्वाचन क्षेत्र ‘क’ का लागि नेकपा माओबादी केन्द्रका लुम्विनी प्रदेश सचिव कृष्ण अधिकारी (प्रकाश) र नेकपा एमालेले लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसिराम शर्मालाई अगाडि सारेको छ।

काठमाडौं,कात्तिक ११ । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्

अर्घाखाँची, कात्तिक ११ । अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने

काठमाण्डौं,कात्तिक ११ । यस वर्षको तिहारमा १३ करोड ५० लाख रुपैयाँ बराबरको फुलमाला भारतबाट आयत गरिएको छ । सरकारले यसवर्ष फूलमाला ल्याउन प्रतिबन्ध लगाएको भएपनि माला आयात भने रोकिएन ।

काठमाडौँ,कात्तिक १० । टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । त्यस त्रममा उसले नेदरल्याण्ड्सलाई ५६ रनले हराएको छ । सिड्नीमा जितका लागि १८० रनको लक्ष्य पछ्याएको

काठमाडौं, कार्तिक१० । एमाले अध्यक्ष केपी शर्मा ओलीले भाइटीका ग्रहण गरेका छन् । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाएका छन् । अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै

जाजरकोट,कात्तिक १० । प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्याउने भन्दै सरकारले कोटा निर्धारण गरेपनि।विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन । पछिल्लो एक वर्षदेखि त चामलसमेत