समाचार

म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी

चौतारा,भदौ २३ । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ड म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् । नेपाल ओरियन्ड म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा

सिन्धुपाल्चोक इन्द्रावतीमा तरकारी संकलन केन्द्र अलपत्र

चौतारा,भदौ २३ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १२ मा रहेको तरकारी संकलन केन्द्र निर्माण भएको सात वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन । यूएसएआईडीको सहयोग र टुकी संघ

दोलखा चरिकोटमा ढल निर्माणको प्रगति सुस्त

दोलखा,भदौ २३ । दोलखाको सदरमुकाम चरिकोटमा निर्माणाधीन ढलको काम सुस्त देखिएको छ । २ वर्षमा सम्पन्न गर्नेगरी ठेक्का लगाइएको प्रशोधन केन्द्रसहितको ढल निर्माणको भौतिक प्रगति १ वर्ष बित्दा करीब ३०

प्रधानमन्त्री देउवाको आक्रोश: ‘देशको दुर्गतिमा को-को जिम्मेवार ?’

काठमाडौं,भदौ २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको दुर्गतिमा को-को जिम्मेवार छन् भन्ने विषयमा व्यापक छलफल हुनुपर्ने बताएका छन् । बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका

विवादित करका दर सच्चिए

काठमाडौं,भदौ २३ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत हेरफेर गरिएका विवादित करका दर संशोधन गरिएको छ । बुधवार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा विवादित करका दर

देवदह नगरपालिकाद्वारा एक सय दिनको उपलब्धि सार्वजनिक

रुपन्देही,भदौ २२ । रुपन्देहीको देवदह नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछिका १ सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाले बुधबार निर्वाचित जनप्रतिनिधिको कार्यकालको एक सय दिनको कार्यक्रम आयोजना गरी प्रगति विवरण

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको खर्च गर्न रोक्ने निर्णयविरुद्ध रिट

विराटनगर,भदौ २२ ।निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम खर्च गर्न रोक लगाउने निर्णयविरुद्ध परेको रिटउपर सर्वोच्च अदालतले विपक्षी निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ । निर्वाचन आयोगले प्रदेश नं. १

रोल्पामा भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न पालिकासँग सम्झौता

रोल्पा,भदौ २२। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले रोल्पाका पालिकासँग सम्झौता गरेको छ । आयोगले जिल्लाका ६ वटा पालिकासँग सम्झौता गरेको हो । आयोगका

दाङमा सासुको नामको जग्गा बुहारीले झुक्काएर पास गरेपछी …

दाङ,भदौ २२ । दाङको देउखुरीमा सासुको सोझोपनको फाईदा उठाउँदै झुक्काएर बुहारीले जग्गा आफ्नो नाममा नामसारी गराएको रहस्य बाहिरिएको छ । बिरामी सासुको औषधी उपचार गर्ने बाहनामा बुहारीले ४ कट्ठा १३