समाचार

काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति पुन दुईतिर सिफारिस

रोल्पा,भदौ २२ । रोल्पाबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सङ्घ र प्रदेश दुवैमा सिफारिस भएका छन् । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लाबाट अमर पुन

कोरोना अपडेट: थप २३० जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं,भदौ २२ । पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३६ कोरोना परीक्षण गर्दा २३० जनामा सङ्क्रमण पुष्टि

झोर महाँकाल स्वास्थ्यचौकीद्वारा डेङ्गु नियन्त्रण तथा यसविरुद्ध सचेतनामूलक कार्यक्रम

काठमाडौं,भदौ २२ । झोर महाँकाल स्वास्थ्यचौकीद्वारा डेङ्गु नियन्त्रण तथा यसविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । बुधबार एक कार्यक्रम बीच सो रोगको महामारीविरुद्ध लड्न स्थानीय स्वास्थ्यकर्मी, राजनीतिकर्मी लगायतले सबैलाई अनुरोध

छहरे-टोखा सडकखण्ड अवरुद्ध

नुवाकोट,भदौ २२ । छहरे-टोखाको सैनिक पोस्ट नजिकै गएको पहिरोले सडकखण्ड अवरुद्ध भएको छ। बुधबार दिउँसो गएको सो पहिरोले यस सडकखण्ड हुँदै आवतजावत गर्ने सवारीसाधन बिचैमा रोकिएका छन् । सैनिक इलाका

दाङ राजपुरमा भर्‍याङबाट लडेर एक जनाको मृत्यु

गढ्वा, भदौ २२ ।दाङमा भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निबासी अन्दाजी २४ वर्षीय अमिताभ यादवको भर्‍याङबाट लडेर मृत्यु भएको हो। आफ्नै

कपिलवस्तुमा देखीयो चितुवा, जंगलमा नजान आग्रह

कपिलवस्तु,भदौ २२ । कपिलवस्तुमा दुर्लभ वन्यजन्तुको सूचीमा रहेकोे चितुवा देखा परेको छ । जिल्लाको विजयनगर गाँउपालिका अन्तरगत पर्ने जवाबैराठको घना जंगलमा चितुवा देखा परेको हो । विजयनगरका स्थानिय नागरिकहरु जंगलमा

सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी, आखिर को हुन ती युवती?

काठमाडौं,भदौ २३ । नेपाली क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको छ । १७ वर्षीय नाबालिगले जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा जाहेरी दिएपछि यसबारे खुलेको हो । बलात्कार भएको भन्दै

सनराइज बैंकद्वारा पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग

काठमाडौं,भदौ २२। सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुनेगरी तीन थान पोर्टेबल शौचालय र एक थान डिजिटल स्क्रोलिङ बोर्ड प्रदान गरेको छ । भदौ १८ गते भएको एक समारोहमा बैंकका

साढे ४ खर्ब रुपैयाँ बराबरका हजार दरका नयाँ नोट छाप्दै राष्ट्र बैंक

काठमाडौं,भदौ् २२ । नेपाल राष्ट्र बैंकले करीब साढे ४ खर्ब रुपैयाँ बराबरका हजार दरका नयाँ नोट छाप्ने भएको छ । बैंकले मंगलवार एक सूचना जारी गर्दै १ हजार दरका ४३