समाचार

विपी राजमार्ग विस्तारको काम धमाधम हुँदै

काभ्रे,मंसिर २६ । वर्षाका कारण क्षतिग्रस्त बनेको विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डको सडक अहिले तीब्र गतिमा विस्तार भइरहेको छ। सडक डिभिजन भक्तपुरले भकुण्डेदेखि सिन्धुलीको सिमाना बर्खेखोलासम्मको सडकलाई तीन भागमा विभाजन गरी

नागढुंगा-मलेखु सडक आज र भोलि पूर्ण रुपमा खुला

काठमाडौं,मंसिर २६ । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि खुला गरिएको छ । नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशन

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं,मंसिर २६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको

निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन

काठमाडौं,मंसिर २६ । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू,

एनपिएलको फाइनल शनिबार : सुदूरपश्चिम र लुम्बिनीबीच उपाधि भिडन्त

काठमाडौं, मंसिर २६ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भोलि दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। फाइनल खेल दिउँसो ३ः३०

जाँचबुझ आयोगमा बयान दिन जानुपर्ने कुनै कानूनी बाध्यता छैन: अध्यक्ष ओली

काठमाडौं,मंसिर २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औँ महाधिवेशनमा आफ्नो उम्मेदवारी कायमै रहेको बताउनु भएको छ । पार्टीको सहमति रहेमा वा प्रतिनिधिले चुनेमा आफु अध्यक्ष हुने उहाँको

राजतन्त्र विरोध प्रदर्शन कभरेजका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक सहिद घोषणा

काठमाडौँ, मंसिर २६। राजतन्त्र समर्थकहरूको प्रदर्शनको श्रव्य–दृश्य सामग्री कैद गर्ने क्रममा तीनकुनेमा ज्यान गुमाएका एभिन्यूज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई

जेन-जी आन्दोलनमा ७७ जनाको मृत्यु, करिब ८४ अर्ब ५० करोड बराबरको भौतिक क्षति

काठमाडौं,मंसिर २५ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेश गरेको छ । उक्त समितिका संयोजक एवं

बिराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनी एनपीएलको फाइनलमा प्रवेश

काठमाडौं,मंसिर २५ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग(एनपीएल)को फाइनलमा प्रवेश गरेको छ। त्रिवि क्रिकेट मैदानमा आज भएको दोश्रो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो