समाचार

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको भनाइ

काठमाडौँ, फागुन २७ – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्य हुने बताउनुभएको छ। अमेरिका र इजरायलको संयुक्त सैन्य अभियानलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको छ।

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन २८- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा

निर्वाचन सम्पन्न भएसँगै संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं,फागुन २७ । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ

फेक ‘रेस्क्यु’मा संलग्न एक व्यक्ति पक्राउ

काठमाडौँ, फागुन २७ – नेपाल प्रहरीले फेक ‘रेस्क्यु’मा संलग्न एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सिआइबी) नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्दै स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको

नुवाकोटको पञ्चकन्या गाउँपालिकाद्वारा कृषकलाई अदुवाको बीउ वितरण

नुवाकोट, फागुन २७ – जिल्लाको पञ्चकन्या गाउँपालिकाले कृषकलाई अदुवा खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले अदुवाको बीउ वितरण गरेको छ। गाउँपालिकाको कृषि विकास शाखाको वार्षिक स्वीकृत अदुवा प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषकहरूलाई अदुवाको

पोखरीमा महिलाको शव भेटियो

सिरहा, फागुन २७ – सिरहाको औरही गाउँपालिका–५ स्थित एक पोखरीमा महिलाको शव फेला परेको छ। स्थानीय बासिन्दाले बुधबार दिउँसो पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै पुगेको प्रहरी

नुवाकोट–२ बाट निर्वाचित डा. अचुतम लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार ९३० रुपैयाँ

नुवाकोट, फागुन २७ – नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. अचुतम लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ। सार्वजनिक गरिएको

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ,फागुन २७- नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना प्रकाशन गर्दै आज

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

गण्डकी,फागुन २७- कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ । कृषकहरूलाई मौरीपालनमा आकर्षित गर्ने गरी गाउँपालिकाले लगानी बढाउँदै जाँदा महको उत्पादन पनि बढेको हो ।