समाचार

पाल्पामा बस दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं,साउन ८ । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु गएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएको प्रहरीले जनाएको छ । बाग्लुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १

नेपाली नक्कली नोट सहित १जना भारतिय नागरिक पक्राउ

काठमाडौं,साउन ८ । सर्लाही, हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट १ हजार दरको ५० थान नेपाली नक्कली नोट सहित भारत सितामढी सोनवर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवानलाई

कल सेन्टरबाट १५० बढी युवायुवती नियन्त्रणमा

बुट्वल,साउन ८ । तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको कल सेन्टरमा छापा मारी प्रहरीले १५० बढी युवायुवतीलाई नियन्त्रणमा लिएको छ। कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको उजुरीका आधारमा

कल सेन्टरबाट १५० बढी युवायुवती नियन्त्रणमा

बुट्वल,साउन ८ । तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको कल सेन्टरमा छापा मारी प्रहरीले १५० बढी युवायुवतीलाई नियन्त्रणमा लिएको छ। कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको उजुरीका आधारमा

संसदीय विशेष समितिले जेठ १४ गते राति सिंहदरबार प्रवेशद्वारको भिडियो हेर्ने

काठमाडौं,साउन ८। बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ गते राति सिंहदरबार प्रवेशद्वारको भिडियो हेर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयसँग माग्दा जेठ

कोरोना अपडेट: थप ३४७ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं,साउन ८ । पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८८८ कोरोना परीक्षण गर्दा ३४७ जनामा सङ्क्रमण पुष्टि

म गलत गर्दिनँ,तपाईँहरु पनि नगर्नुस: मन्त्री चौधरी

काठमाडौँ,साउन ८ । सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरुले मानसिकता बदल्न जरुरी भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार होटेल र्‍याडिसनमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख एवं प्रशासकीय

झापामा एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला

झापा,साउन ८ । झापामा तीनजना किशोरी एउटै रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कचनकवल गाउँपालिका ५ मा आज बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेको झापाका डिएसपी

साताको पहिलो दिन नेपाली बजारमा सुनको मुल्यमा वृद्धि, यस्तो छ कारोबार

काठमाडौं,साउन ९ । साताको पहिलो दिन नेपाली बजारमा सुनको मुल्य बढेको छ । शुक्रबारको तुलनामा सुनको भार प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।