समाचार

मेगा बैंक १३औं बर्षमा प्रवेशः यस समयमा उत्साहमुलक उपलब्धि

काठमाडौं,साउन ८ । मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३ बर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा गरी मनाएको छ । लगानीकर्ताको विश्वास

कर्मचारीको दरबन्दी रिक्त भएकाले सेवा प्रवाहमा समस्या

काठमाडौं, साउन ८ । संघ, प्रदेश र स्थानीय तहमा गरी ४५ हजार कर्मचारीको दरबन्दी रिक्त रहँदा सेवा प्रवाहमा समस्या देखिएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गर्नुअघि

अन्न निर्यातका लागि रुस – युक्रेन सम्झौता, २ करोड टनभन्दा बढी अन्न आपूर्ति गर्ने बाटो खुला

काठमाडौं,साउन ८ । युद्धका कारण विश्व व्यापी रुपमा खाद्यान्न संकट बढ्ने चिन्ता बढीरहेका बेला मृतसागर(ब्ल्याक सी) हुँदै अन्न निर्यात गर्ने बाटो खोल्ने सम्झौता भएको छ ।  शुक्रवार टर्कीएमा युक्रेन र

अर्थतन्त्र सुस्ताउने चिन्ता : श्रम बजारप्रति त्रस्त बन्न थाले ठूला अमेरिकी कम्पनी

एजेन्सी,साउन ८ । वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको श्रम बजार अझै पनि स्वस्थ नै छ । बेरोजगारी दर ३ दशमलव ६ प्रतिशत मात्रै छ अनि कयौं रोजगारदाताहरुले कर्मचारी भर्नालाई निरन्तरता

चर्चित गायिका देविका केसीको नयाँ तीज गीत नाइँ बाबा नाइँ आइतबार सार्वजनिक हुँदै

काठमाडौं,साउन ७ । चर्चित गायिका देविका केसीको नयाँ तीज गीत नाइँ बाबा नाइँ आइतबार सार्वजनिक हुने भएको छ । घर हाम्रो घर त नुवाकोट जस्ता ख्यातिप्राप्त लोक गीतका गायिका केसीको

नुवाकोटमा गणित शिक्षा परिषदको अधिवेशन सम्पन्न

नुवाकोट,साउन ७ । नुवाकोटमा गणित शिक्षा परिषदको अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न गणित शिक्षा परिषद(MEO) को प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको हो । गणित शिक्षा परिषद(MEO) बागमती प्रदेशको

नुवाकोट गठबन्धनमा समाजवादी पार्टीलाई माओवादीले धोका दिएकै हो- नेता लोहनी

काठमाडौं,साउन ७ । नेकपा एकीकृत समाजबादीलाई माओवादीले धोका दिएको एकीकृत समाजवादीका नेता राजेन्द्रप्रकाश लोहनीले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेता लोहनीले यसबारे खुलासा गरेका

कोरोना अपडेट: थप ३३५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौ,साउन ७ । पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा ३३५ जनामा सङ्क्रमण

दक्षिण इरानमा आएको बाढीमा २१ जनाको मृत्यु, तीन बेपत्ता

सिन्ह्वा,साउन ७ । इरानको दक्षिणी प्रान्त फार्समा शुक्रबार आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने अन्य तीनजना अझै बेपत्ता  छन् । इरानी रेड क्रिसेन्ट सोसाइटीका प्रमुख मेहदी