समाचार

विवादास्पद फैसला गर्ने न्यायाधीश धमाधम बर्खास्त

काठमाडौं, साउन ३ । न्यायपरिषद्ले विवादास्पद फैसला गर्ने न्यायाधीशलाई धमाधम बर्खास्त गर्न थालेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका न्यायाधीश राकेशकुमार

प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा कांग्रेसको दाबी

काठमाडौं, साउन ३ । नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय

फेरि बढ्दै कोरोना संक्रमण, पछिल्ला दुई दिनमा दुई जनाले ज्यान गुमाए

काठमाडौं, साउन ३ । असार लागेयता १२ गुणाले बढेसँगै स्वास्थ्य सेवा विभागले अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । कोरोना संक्रमण वृद्धिसँगै मृत्यु हुने संख्या पनि थपिएको छ ।

सगरमाथा जलविद्युतको साधारणसभा साउन २५ गते

काठमाडौं,साउन ३ । सगरमाथा जलविद्युत कम्पनीको दोस्रो वार्षिक साधारणसभा साउन २५ गते हुने भएको छ । साउन २ गते बसेको बैठको निर्णय अनुसार सभा  सभा कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा

बजेट कार्यान्वयन मार्गदर्शन : तीन/चारथरी कामको ठेक्का एउटै प्याकेजमा

काठमाडौं,साउन ३ । पिच गरेको भोलिपल्टै खानेपानीको पाइप बिछ्याउने वा ढलका लागि सडक खनेर अलपत्र छाडिएका घटना शहरी क्षेत्रका बासिन्दाले वर्षौंदेखि देख्दै र भोग्दै आएका छन् । बिजुलीको पोललाई बीच

ककनीमा पिकअप दुर्घटना, एकजनाको ज्यान गयो

नुवाकोट,साउन ३ । जिल्लाको ककनी गाउँपालिका वडा नम्बर १ मा पिकअप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । आइतबार भएको उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा

गर्मीका कारण सिद्वार्थनगरका विद्यालयमा एकहप्ता बिदा

भैरहवा,साउन २ । अत्याधिक गर्मीका कारण रुपन्देहीको सिद्वार्थनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय ७ दिन (एकहप्ता) बिदा गरिएको छ । नगरपालिकाले सूचना जारी गर्दै गर्मीका कारण विद्यार्थीको स्वास्थ्य र पठनपाठनमा प्रतिकुल असर

डिशहोममा १ वर्षको रिचार्ज गर्दा रमेश पन्तले जिते नगद एक लाख

काठमाडौं,साउन २। अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज

एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोज्ने नरेश पुन मगर प्रक्राउ

काठमाडौं,साउन २। पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको अभियोगमा सोही महानगरपालिका–९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगरलाई शनिबार प्रहरीले पक्राउ गरेको