समाचार

शेयर बजार ४६.७८ अंकले घट्यो, नेप्से २७९६ अंकमा झर्‍यो

काठमाडौँ, फागुन २७ – आज शेयर बजार ४६ दशमलव ७८ अंकले घटेको छ। यससँगै नेप्से (NEPSE Index) २७९६ अंकमा झरेको छ। बुधबार बजार खुलेको पहिलो एक घण्टासम्म उतारचढाव देखिए पनि

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

काठमाडौँ,फागुन २७- प्रहरी प्रधान कार्यालयले काठमाडौँलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी

सकियो समानुपातिकतर्फको मतगणना

काठमाडौँ,फागुन २७- यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

काठमाडौँ,फागुन २७- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन्

पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु

काठमाडौँ,फागुन २७- बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनआ आएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार अन्तरराष्ट्रिय वायु सेवा कम्पनीहरूले पाँच दिनदेखि अवस्था

धरानमा पार्किङमा राखिएका ६ बसमा आगलागी, ३ पूर्ण रूपमा जले

सुनसरी, फागुन २७ – सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी हुँदा तीनवटा बस पूर्ण रूपमा जलेका छन् भने अन्य तीनवटामा आंशिक क्षति पुगेको छ।

रवि लामिछानेले चुनावी खर्च १० लाखभन्दा कम भएको विवरण बुझाए

काठमाडौँ, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च १० लाख रुपैयाँभन्दा कम भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (Rastriya Swatantra Party) का

नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौँ, फागुन २७ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ। यससँगै आज सुन प्रतितोला

देशका पहाडी र हिमाली क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, फागुन २७ – हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण पहाडी र हिमाली