
नवलपुर, मङ्सिर १० । नवलपुरको हुप्सेकोट गाउँपालिकामा एक युवकले आफ्नै बाबुको कुटपिट गरेर हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट–३, जुकेपानीका ३० वर्षीय सन्तबहादुर विकले ६० वर्षीय बाबु

काठमाडौँ, मङ्सिर १०। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल तयार भइसकेको बताएका छन्। मङ्सिर ८ गतेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक

सर्लाही,मंसिर १० । सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मङ्गलबार साँझ लालबन्दी–७ डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर आगो लगाएका झापा गौरादह–२

काठमाडौँ,मंसिर १० । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० दल दर्ता भएका छन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मङ्गलबारसम्म ८० वटा राजनीतिक दलले दल

काठमाडौँ,मंसिर १० । सञ्चार माध्यमले सरकारी विज्ञापन प्रकाशन तथा प्रसारण गरेबापत हुने भुक्तानीमा कडाइ गरेको छ । सञ्चार माध्यमले निकै सस्तो मूल्यमा विज्ञापन प्रकाशन गर्ने तर विज्ञापन एजेन्सीको मिलेमतोमा सरकारी

काठमाडौं,मंसिर १० । आगामी वर्षको फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकपमा नेपाल कठिन समूहमा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मङ्गलबार सार्वजनिक गरेको समूह विभाजनअनुसार

काठमाडौँ,मंसिर १० । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज विराटनगर किंग्स र चितवन राइनोजबीच दिउसो ४ बजेदेखि खेल हुने तालिका रहेको छ । जारी प्रतियोगितामा

काठमाडौं,मंसिर १० । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी

काठमाडौं,मंसिर १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । मंगलबार वक्तव्य जारी गर्दै उहाँले