
नुवाकोट,मंसिर १ । विदुर नगरपालिका–२ मा निर्माण गरिएको पृथ्वी सङ्ग्रहालय सञ्चालनका तयारीलाई तीव्रता दिन नगरप्रमुख राजन श्रेष्ठले जर्मन पुरातात्विक सम्पदा विज्ञ डाक्टर स्टेफनी लोटरसँग स्थलगत अवलोकन गर्दै सहकार्यको प्रस्ताव गर्नुभएको

साउदी अरेबिया,मंसिर १ । साउदी अरेबियामा आइतबार मध्यराति भएको भयावह सडक दुर्घटनामा ४२ भारतीय नागरिकको मृत्यु भएको छ। मक्काबाट मदिना जाँदै गरेका मुस्लिम तीर्थयात्री सवार बस एक डिजेल ट्याँकरसँग ठोक्किँदा

काठमाडौं,मंसिर १ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षासहित सुरक्षा भावनालाई मजबुत बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले आज

काठमाडौं,मंसिर १ । बङ्गलादेशकी भूतपूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्रीहसिनालाई सन् २०२४ को जुलाईको आन्दोलनमा ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको

काठमाडौं,मंसिर १ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एसियाली विकास बैङ्क (एडिबी)लाई आग्रह गर्नुभएको छ । एडिबी

काठमाडौँ, मंसिर १। आज १७ नोभेम्बर, विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस नेपालसहित विश्वभर मनाइँदैछ। ‘आजैदेखि लागौँ: पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नारासहित यो दिवस नेपालमा पहिलोपटक मनाइँदैछ। विश्व

काठमाडौं,मंसिर १ । सोमवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला २ लाख ४२ हजार ८

काठमाडौं,मंसिर १ । आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंँ गोर्खाज भिड्दैछन् । र्कीतिपुरस्थित अन्तरराष्ट्रिय त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल साँझ

काठमाडौं,मंसिर १ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको