समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं,कात्तिक २५ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । पार्टीका नेता एवम् पूर्वमन्त्री

मुगुमा ट्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

मुगु, कात्तिक २५ । गए राति मुगुमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। बाजुराबाट हुम्लाको पिपलमुडास्थित विद्युत् सबस्टेसनका लागि पोल ढुवानी गरिरहेको लु ५ त १२३७ नम्बरको ट्याक्टर सोरु

१६ वर्षदेखि शौचालयबिनै विद्यालय, विद्यार्थी खुला आकाशमुनि दिसापिसाब गर्न बाध्य

सप्तरी, कात्तिक २५ ।  राजविराज नगरपालिकाभित्र रहेको एक आधारभूत विद्यालय १६ वर्षदेखि शौचालयबिनै सञ्चालनमा रहेको खुलेको छ। विद्यालयमा शौचालय, कक्षा कोठा र आधारभूत भौतिक संरचनाको अभावले शिक्षक–विद्यार्थी दुवै मर्कामा परेका

बेवारिसे अवस्थामा पुरुषको शव फेला

सप्तरी,कात्तिक २५ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ३ जितखोरास्थित सडक छेउमा सोमबार बेवारिसे अवस्थामा ६० वर्षीय पुरुषको शव

दुर्गम स्थानीय तहमा कर्मचारी अभाव, सेवा प्रवाह चरमराउँदै

काठमाडौँ, कात्तिक २५ । दुर्गम स्थानीय तहमा कर्मचारी अभाव चर्किँदै जाँदा सेवा प्रवाहमा गम्भीर समस्या देखिएको छ। संघीय संरचनाअन्तर्गत स्थानीय तहमा सेवा पुग्नुपर्ने भए पनि सिंहदरबार र सुगम क्षेत्रका कार्यालयमा

देशभर स्थिर मौसम, अधिकांश क्षेत्रमा सफा आकाश

काठमाडौं,कात्तिक २५ । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे

दिल्लीको लालकिल्ला मेट्रो स्टेशन नजिकै विस्फोट: आठ जनाको मृत्यु, सात घाइते

दिल्ली,कात्तिक २५ । भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिकै सोमबार साँझ भएको विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको छ। घटनामा सात जना गम्भीर घाइते भएका छन्। स्थानीय लोक

सम्झौताभन्दा ८ महिना अघि नै बन्यो पक्की पुल

दैलेख,कात्तिक २५ । दैलेखको महावु गाउँपालिका छिर्ने प्रमुख नाका ताराघाट खोला पुल आठ महिने अवधिभन्दा छिट्टै निर्माण सम्पन्न भएको छ। सम्झौतामा तोकिएको समयभन्दा अघि नै पुल तयार भएपछि स्थानीयवासी खुसी

नुवाकोट जिलिङमा वर्षौंदेखिको खानेपानी समस्या समाधानतर्फ ५ वटा ट्यांकी निर्माण

नुवाकोट,कात्तिक २४ । नुवाकोटको बेलकोटगढी नगरपालिका–८, जिलिङमा वर्षौंदेखिको खानेपानी अभाव समाधान गर्न वृहत् खानेपानी योजना सञ्चालन गरिएको छ। संघीय खानेपानी मन्त्रालयको बजेटमा सञ्चालन भएको योजनाअन्तर्गत पहिलो चरणमा पाँचवटा खानेपानी ट्यांकी