समाचार

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुको आग्रह : वितरणमुखी र पूर्णबजेट नल्याऊ

काठमाडौं,जेठ १४ । राष्ट्रिय योजना आयोगका नौ जना पूर्व उपाध्यक्षले प्रतिनिधि सभा विघटन भएको अवस्थामा आगामी जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी गरेका छन्

परराष्ट्रमन्त्री ज्ञवालीले पठाए गृह जिल्लामा स्वास्थ्य सामग्री

गुल्मी,जेठ १३ । परराष्ट्रमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदीपकुमार ज्ञवालीले गृहजिल्ला गुल्मीको लागि स्वास्थ्य सामग्री पठाएका छन् । जिल्लाको गुल्मी अस्पतालसहित जिल्लाका अन्य प्राथमिक स्वास्थ्य चौकीहरुको लागि

कारभित्र तीन बालकको मृत्युको अनुसन्धान पूरा, कारण यस्तो

दाङ,जेठ १३ ।दाङमा एक कारभित्र तीन बालकको मृत्यु निस्सासिएर भएको भिसेरा रिपोर्टले देखाएको छ । प्रहरीले बालकको मृत्युको विषयको अनुसन्धान पूरा गरेको छ । बालकहरूको कारभित्र निस्सासिएर मृत्यु भएको भिसेरा

सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ गतेसम्म थपियो

सिन्धुपाल्चोक,जेठ १३ । सिन्धुपाल्चोक जिल्लामा जारी निषेधाज्ञालाई पुनः एकहप्ता थपिएको छ । कोरोना सङ्क्रमण वृद्धि भइरहेको जनाउँदै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले यही जेठ २१ गते राति १२ वजेसम्म निषेधाज्ञालाई

कंगोमा ज्वालामुखी विस्फोट हुँदा ३२ को मृत्यु, सयौँ बेपत्ता

एजेन्सी,जेठ १३ । कंगोमा हालै भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ भने त्यहाँबाट सयौँ नागरिक बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसंघीय दाता

नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ११ सय ८५ पुग्यो

नुवाकोट,जेठ १३ । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको ११ सय ८५ पुगेको छ। जिल्लामा पछिल्लो २४ घण्टामा एक सय ५८ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको ११ सय ८५ पुगेको

पछिल्लो २४ घण्टामा १०६ संक्रमितको मृत्यु

काठमाडौं, जेठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १०६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको

कोरोना अपडेट: संक्रमित ६९३९, निको हुने ७२२६

काठमाडौ,जेठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणबाट कुल २० हजार ९९२ जनाको परिक्षण गर्दा ६७३१ र एन्टिजेन विधिबाट

सर्वोच्चद्वारा संसद् विघटनको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौ,जेठ १३ । सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिट उपर प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।