समाचार

रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघ्यो

रसुवा,जेठ ८ । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघेको छ । शुक्रबार ४२ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २ सय ६ पुगेको हो । कोरोनाको दोस्रो

प्रतिनिधि सभा भंग, दुई चरणमा मध्यावधि निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं,जेठ ८ । सरकारले प्रतिनिधि सभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । शुक्रवार अबेर राती  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधि सभा भंग गरी  नयाँ

राष्ट्रपतिद्धारा प्रधानमन्त्रीमा ओली र देउवा दुवैको दाबी नपुगेको ठहर

काठमाडौं, जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा धारा ७६ को ५ अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी अस्विकृत गरिएको छ । उनले

अन्ततः योगेश भट्टराईले माधव समुह छाडे

काठमाण्डौं,जेठ ७ । लामो समयदेखि ओली समुह बिरुद्ध सक्रिय रहँदै मन्त्रीपदबाट समेत राजीनामा दिएर खनाल नेपाल समुहमा सक्रिय रहेका नेता योगेश भट्टराईले निर्णायक मोडमा अन्ततः उक्त समुह छाडेका छन् ।

घर भत्कँदा दैलेखमा एक महिलाको मृत्यु

दैलेख,जेठ ७ । लगातार दुई दिनयता परेको वर्षातका कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका–२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी

प्रधानमन्त्रीका लागि ओली र देउवाको दावी, राष्ट्रपति परामर्शमा

काठमाडौं,जेठ ७। नयाँ सरकार गठनका लागि सत्ता पक्ष र प्रतिपक्ष दुबैको दाबी राष्ट्रपति कार्यालयमा दर्ता भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि दिएको

पञ्चकन्या गाउँपालिकाद्वारा भेलाजन्य गतिविधि नगर्न आग्रह

नुवाकोट, जेठ ७ । कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएकाले जिल्लाको पञ्‍चकन्या गाउँपालिकाले सामाजिक कार्यहरु र धार्मिक तथा सांस्कृतिक रुपमा हुने कुनै पनि भेलाजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।

थपिए ८६०७ जना कोरोना संक्रमित, १७७ को मृत्यु

काठमाडौं,जेठ ७ । नेपालमा बितेको २४ घण्टामा ८ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । भने सोही समयावधिमा १७७ जनाको मृत्यु भएको छ । त्यस्तै ८६०७ जना संक्रमित थपिँदा

नुवाकोट शिवपुरीमा समुदाय स्तरमै फैलियो कोरोना संक्रमण

नुवाकोट,जेठ ७ । जिल्लास्थित शिवपुरी गाउँपालिकामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ। गाउँपालिकाले सेवा क्षेत्रका सबै वडामा एक साता अघि गरेको कोरोना परिक्षणको नतिजा सार्वजनिक गरेसंगै संक्रमण समुदायस्तरमै