
बाग्लुङ,साउन ११ । तमानखोला गाउँपालिका ४ लाममेला घट्टेखोलास्थित ओढारबाट १२ थान र सोही गाउँपालिका ३ मार्केखोलास्थित ओढारबाट १० थान गरी जम्मा २२ थान एकनाले भरुवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद

काठमाडौं, साउन ११ । समाजमा एकल पुरुषसमेत पीडित भएको महसुस गरिएपछि कतिपय स्थानीय तहले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका छन् । एकल पुरुषको जीविकोपार्जन सहज गराउने उद्देश्यसहित स्थानीय तहले आफ्नो

नुवाकोट, साउन ११ । नुवाकोट-काठमाडौ आवातजावत को छोटो मार्ग छहरे-टोखा सडकखण्डको गुरुङ गाउँमा गएको पहिरो हटाइएको छ। गुरुङगाउँको ठुलो पहरोमा झण्डै २ सय मिटर माथिबाट खसेको पहिरो हटाइएसंगै अवरुद्ध सडकखण्ड

काठमाडौं, साउन ११। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै ६० जना

काठमाडौं, साउन ११। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या

जलाधारमा अस्वाभाविक निर्माणले पुलमा क्षति : विभाग काठमाडौं,साउन ११ । यो वर्षको वर्षायाम जारी रहँदै गर्दा हालसम्म मुलुकभर विभिन्न स्थानमा रहेका २६ ओटा पुलमा क्षति पुगेको छ । निर्माणाधीन पुल

काठमाडौं,साउन ११ । बीमा कम्पनीहरूमा पनि अब सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीविरुद्धको सफ्टवेयर (गो एएमएल) प्रयोगमा आउने भएको छ । बीमा समितिको नेतृत्वमा साउनभित्रै सबै बीमा कम्पनीमा यो

काठमाडौं,साउन ११ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषविरुद्ध दायर गरेको रीटमा दुई न्यायाधीशबीच राय बाझिएपछि यो मुद्दाको निरूपरण पूर्ण इजलाशबाट हुने भएको छ । न्यायाधीशद्वय तेजबहादुर केसी

काठमाडौं,साउन ११ । राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गर्न सरकारले ढिलाइ गरेको छ । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारलाई अपदस्थ गरेको थियो । नयाँ सरकार गठन भएसँगै