समाचार

नुवाकोटका गाउँले जाग्दैथे, सुनबहादुर छुटेपछि हच्किए

काठमाडौँ,वैशाख १९ । महिना दिनअघिको कुरा हो । गाउँमा फुटबल प्रतियोगिता भयो । फुटबल हेर्न पुगेकी नुवाकोट, दुप्चेश्वर–१ घ्याङ्फेदीकी निर्मला (नाम परिवर्तन) एउटा परिचित अनुहार देखेर झसंग भइन् । ‘प्रतियोगितामा प्रमुख अतिथि भएर

पोखरामा उपचाररत ८ जना संक्रमितको मृत्यु

पोखरा,वैशाख १९ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको ज्यान गएको श्रोतले जनाएको छ। मृत्यु हुनेमा कास्कीका

तुलसीपुरमा कारभित्र भेटिएका ३ जनाको शवको पहिचान खुल्यो

दाङ,वैशाख १९ । दाङमा पार्किङ गरेर राखेको भारतीय कारमा फेला परेका ३ जनाको शवको पहिचान भएको छ। शनिबार साँझ साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित स्याउली बजारमा

लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

बुटवल,वैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन । प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका छ्न भने उनको राजीनामा

दाङमा भारतीय नम्बरको कार भित्र तीन जना बालकको शव भेटियो

दाङ,वैशाख १९ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा तीन जना बालकको शव भेटिएको छ । पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा बालकको शव भेटिएको

गाउँ-गाउँमा फैलियो कोरोना

काठमाडौ,वैशाख १९ । कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोना प्रभावित जिल्लाबाट आउने क्रम

धरहरा उद्घाटनमा हतारो : ४० प्रतिशत काम अझै बाँकी

काठमाडौ,वैशाख १९ । बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट

कालीमाटीमा औसतभन्दा बढी तरकारी आपूर्ति

काठमाडौं,वैशाख १९ । कालीमाटी फलफूल तथा तरकारी बजारमा औसतभन्दा बढी तरकारी भित्रिएको छ । कारोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञाले तरकारीको आपूर्तिमा असर नपारेकाले औसतभन्दा बढी भित्रिएको बताइएको

पहिलोपटक भारतबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात

पहिलेको भन्दा ०.३७ भारू सस्तो काठमाडौं,वैशाख १९। नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात शुरू गरेको छ । प्राधिकरणले शनिवार राति १२ बजेदेखि भारतको खुला बजारबाट