
काठमाडौं, असार १५ । कोरोना परीक्षण गर्दै आएका प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण नराख्दा सकस भएको छ । घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पूरा नहुँदासम्म फलोअप गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले

काठमाडौं, असार २५ । नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी

काठमाडौं,असार २५ । यातायात व्यवसायीले कोभिड–१९ महामारीका कारण व्यवसायमा परेका समस्या समाधान गरिदिन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीको साझा संस्था सार्वजनिक यातायात केन्द्रीय महासंघले सिंहदरबारस्थित

काठमाडौं,असार २५ । देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा करीब रू. २ अर्ब बराबरको बीमा दाबी परेको छ । असार २३ गतेसम्म

सुनसरी,असार २४ । जिल्ला प्रहरी कार्यालय सुनसरीले जुवाको खालबाट नगद सहित चार जनालाई पक्राउ गरेको छ। जिल्लाको वराहक्षेत्र नगरपालिका-५ कालावन्जर स्थित ‘द फायर एण्ड पुल हाउस’ ( स्नुकर हाउस )

दाङ,असार २४ । दाङमा घर भत्किँदा तीन महिनाकी शिशुको ज्यान गएको छ । घरको भित्ता भत्किँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी बिन्दुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी

दार्चुला,असार २४ । दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ ।नौगाढ गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर

काठमाडौं,असार २४ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् । कार्यदल सदस्य रहेका बिष्टले केहीदिन भित्रै सहमति जुट्ने बताउनुभयो । ‘छलफल प्रभावकारी बन्दै गएको

नुवाकोट,असार २४ । पहिरोले नुवाकोटको गुर्जे-अर्खौले हुँदै खोलेगाउँ जोड्ने सडक अबरुद्ध भएको छ। शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थित अर्खौले भीरबाट खसेको पहिरोले यस सडकखण्ड अवरुद्ध भएको हो। जिल्लाको पुर्वी