काठमाडौं,कात्तिक ६ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला
एजेन्सी,कात्तिक ६ । विश्वभर कोरोना सङ्क्रमितको संख्या चार करोड नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले जनाएको छ । विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड ११ लाख ५४ हजार ९४५ जना कोभिड १९
एजेन्सी,कात्तिक ६ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ । कोलकोताले दिएको ८५ रनको लक्ष्य पछाएको बैंगलोरले १३.२ ओभरमा २
नुवाकोट, कात्तिक ५ । नुवाकोटमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमितको सङ्ख्या ३ सय ६९ पुगेको छ । स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका बिभिन्न पालीकाहरुका ५९ जना कोरोना
काठमाडौं,कात्तिक ५ । धिताल फिल्मस् प्रालिकाे निर्माणमा चलमान मन्बा र रमिला लामिछानेकाे स्वरमा ‘मुटु भरि घाउ छ’ गीत सार्वजनिक भएको छ। चर्चित सर्जक सन्ताेष सुबेदीकाे लय तथा शब्द सिर्जना रहेको
काठमाडौं कात्तिक ५ । खसीबोका किन्नेको चाप बढेपछि भीड व्यवस्थापन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले टोकन प्रणालीको व्यवस्था गरिएको छ । कम्पनीले खरिदकर्ताको चाप बढेपछि बुधवार सुरक्षाकर्मीको मद्दत लिएको
बर्दिया कात्तिक ५ । बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन नगरपालिका ३ की महिलाको बाघको आक्रमणबाट ज्यान गएको हो ।
काठमाडौं कात्तिक ५ । बागमती प्रदेश सरकारले कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयले मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्न जनस्वास्थ्य
काठमाडौं कात्तिक ५ । दशैँ बिदामा पनि कोभिड १९ अस्पतालहरू आवश्यकताअनुसार सञ्चालन हुने भएका छन् । स्वावस्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँ बिदामा पनि कोभिड अस्पतालहरू सञ्चालन हुने निर्णय गरेको हो।