काठमाडौं कात्तिक ५ । काठमाडौँ उपत्यकामा बुधबार थप ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २ हजार ३ सय ९१, भक्तपुरका
काठमाडौं कात्तिक ५ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो। योसहित
काठमाडौं कात्तिक ५ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना
एजेन्सी कात्तिक ५ । पूर्वी अफगानिस्तानमा पाकिस्तानको वाणिज्य दूतावास नजिक भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ । धेरैजना घाइते भएको खबर छ । वाणिज्य दूतावास बाहिरको खुला मैदानमा हजारौं
काठमाडौं कात्तिक ५ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकाका राजदूत र्याण्डी बेरीबीच बुधबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री पौडेलले नेपाल–अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण
एजेन्सी कात्तिक ५ । ब्राजिलले कोरोना भाइरसविरुद्ध चीनमा विकास गरिएको खोप प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ । ब्राजिलको नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोनाविरुद्धको खोप प्रयोग गर्ने
काठमाडौं कात्तिक ५ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गरेका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले
काठमाडौं कात्तिक ५ । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बैशाख ८ गतेदेखि सञ्चालन हुने गरी
काठमाडौं कात्तिक ५ । कर्णाली प्रदेशको विवादका विषयमा नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । बुधबार बिहान खुमालटारमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।