
काठमाडौँ,असार ११ । अघिल्लो वर्षको बन्दाबन्दीयता मोटरसाइकल तथा स्कूटरको आयात बढ्दै गएको छ । कोरोनाले अन्य थुप्रै व्यवसाय धराशयी भएपनि मोटरसाइकलको आयात भने बन्दाबन्दी खुलेपछि गतवर्षको साउनदेखि बढ्दै गएको छ

काठमाडौं,असार ११ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) बारे आफ्ना सुझाव सम्बोधन नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।

नुवाकोट,असार ११ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४२ करोड ६८ लाख १६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार गाउँसभाको बैठकमा उपाध्यक्ष सीता खड्का पराजुलीले आर्थिक

पाँच महानगरपालिकाको मात्रै कुल बजेट ३७ अर्ब काठमाडौं,असार ११ । असार १० भित्रै बजेट ल्याउनुपर्ने व्यवस्थाअनुसार स्थानीय तहले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् ।

नुवाकोट,असार १० । जिल्लाको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ४ का ४७ वर्षिय पुरुष रहेको

नुवाकोट,असार १० । जिल्लाको सुर्यगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ४२ करोड ४८ लाख ५ हजार

बुट्वल,असार १०। बुटवल उपमहानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा आगामी आवका लागि बजेट प्रस्तुत भएको छ । प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बसेको नगरसभाको नवौं अधिवेशनमा योजना तर्जुमा समितिका संयोजक समेत रहनुभएका

नुवाकोट,असार १०। शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानको समन्वयमा जिल्लाको दुप्चेश्वर, पञ्चकन्या र शिवपुरी गाउँपालिकाका अस्पताल तथा स्वास्थ्य चौकीलाई अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । संघीय सांसद हितबहादुर तामाङ र

बागलुङ,असार १० । प्रेस सङ्गठन नेपाल, बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार÷सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका