समाचार

सुनकोशी–मरिन डाइभर्सन आयोजना : चाइना ओभरसिजलाई यसै साता एलओए पठाइने

काठमाडौं,फागुन २५ । सरकारले राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि छनोट भएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपलाई यसै साता लेटर अफ असेप्टेन्स (एलओए) पठाउने भएको छ

प्रदूषण कर : अर्बाैं उठ्यो तर खर्चको पत्तै छैन

काठमाडौं,फागुन २५ । सरकारले १ दशकभन्दा बढी समयदेखि प्रदूषण नियन्त्रण गर्ने नाममा जनताबाट कर उठाउँदै आए पनि खर्चको पत्तो नै छैन । प्रदूषण नियन्त्रण गर्ने नाममा पेट्रोलियम पदार्थ विक्रीबाट हरेक

उत्पादन घट्दा ३६ प्रतिशतले बढ्यो चल्लाको मूल्य

काठमाडौं,फागुन २५ । उत्पादन घटेसँगै कुखुराका चल्लाको मूल्य ३६ प्रतिशतले बढेको छ । प्यारेन्ट चल्ला (माउ कुखुराका चल्ला) को अभावका कारण चल्ला उत्पादन घट्न पुगेको हो । लामो समयसम्म भएको

एमाले–माओवादी छुट्टिने

काठमाडौं,फागुन २५ । सर्वाेच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड–माधव पक्ष अन्ततः एमाले र माओवादी अलग-अलग भएर जाने भएका छन् । पेरिसडाँडामा शनिवार बसेको उक्त पक्षको स्थायी कमिटी सदस्यहरूको बैठकले अदालतको

नारी दिवसको अवसरमा नुवाकोट समुन्द्रादेवीका शिक्षिका सम्मानित

नुवाकोट,फागुन २४ । १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको समुन्द्रादेवी माध्यमिक विद्यालयले शिक्षिकाहरुलाई सम्मान गरेको छ। सोमबार विद्यालय प्राङ्गणमा भएको

प्रचण्ड एक्लिने खतरा बढ्यो, माधव नेपाल समुह एमालेमा फर्कने तयारी!

काठमाण्डौं,फागुन २४ । सर्वोच्च अदालतको फैसला पछि नयाँ सकटमा परेको नेकपा भित्र नयाँ गठबन्धनमा रहेको प्रचण्ड र माधव नेपाल समुह पनि अलग्गिने देखिएको छ । स्रोतका अनुसार अहिले पेरिसडाँडामा बसिरहेको

‘पञ्चकन्या चेयरमेन कप’ दुप्चेश्वरले जित्यो, समर्थक बीच हानाहान

नुवाकोट,फागुन २४ । आयोजक पञ्चकन्या गाउँपालिका रहेको दोश्रो ‘पञ्चकन्या चेयरमेन कप’ भलिबल प्रतियाेगिताको उपाधी दुप्चेश्वर गाउँपालिकाका खेलाडीले जितेका छन् । “आराेग्यता र समृद्धिका लागि खेलकुद” भन्ने मूल नाराका साथ २१

नुवाकोटको शिवपुरीमा नारी दिवस विशेष कार्यक्रम सम्पन्न

नुवाकोट ,फागुन २४ ।  १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जिल्लाको शिवपुरी गाउँपालिकाको सेराबगरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक

बितेको २४ घण्टामा ८९ संक्रमित थपिए

काठमाडौं, फागुन २४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ८९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ८ सय १० पुगेको स्वास्थ्य तथा