समाचार

नुवाकोटमा ओली समूहले राख्यो पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड

नुवाकोट,फागुन २४ । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेका नेकपा ओली समूहका कार्यकर्ताले नुवाकोटमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सोमबार

सुर्खेतमा पेस्तोलसहित एक युवक पक्राउ

विरेन्द्रनगर, फागुन २४ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोशाकका प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत बस्ने

सुनको भाउ बढ्यो, तोलाको कति?

काठमाडौ,फागुन २४ । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक सयले बढेर ८६ हजार २

कक्षा १० का विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

काठमाडौं, फागुन २४ । आगामी जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा जुटेका विद्यार्थीले तोकिए अनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको

नारी दिवसको अवसरमा झोरमा र्‍याली

काठमाडौं,फागुन २४ ।  १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टोखा नगरपालिका वडा नम्बर १ झोरमा विभिन्न महिला संजालले र्‍याली निकालेका छन । हरेक वर्ष मार्च ८ तारिखका दिन

‘नेकपाबाट निर्वाचित जनप्रतिनिधि पनि अवैध’

काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै साबिकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि त्यसका नामबाट निर्वाचित जनप्रतिनिधिको अवस्था के हुन्छ

नेकपाबाट निर्वाचितको हैसियत अब के होला

काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतले दुई दल मिलेरबनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० खारेज गर्दै साबिकका नेकपा एमाले रमाओवादी केन्द्रलाई ब्युँताइदिएपछि थप राजनीतिक जटिलता उत्पन्न भएको छ। सर्वोच्च अदालतले आइतबारऋषि

ओलीले जे चाहे, त्यही भयो

काठमाडौं, फागुन २४ । वरिष्ठ अधिवक्ता शम्भु थापा सर्वोच्च अदालतको फैसला संसद्का दुवै सदनमा कार्यान्वयन हुने सम्भावना नरहेको बताउँछन् । ‘दुवै दल एकीकृत भएपछि राष्ट्रिय सभामा सदस्य बनेका र प्रतिनिधिसभामा

ओलीले एमाले बैठक बोलाउने

काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएको छ। सर्वोच्च अदालतको यस्तो