
काठमाडौं,असोज १२ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ नियमित उडान सञ्चालन गरेको हो । निगमले चीनको

काठमाडौं,असोज १२ । कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएकोे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति

दाङ,असोज १२ । रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आइरहेको यात्रुवाहक माइक्रोबस (हाइस) दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी,

काठमाडौं,असोज १२ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी

सुर्खेत,असोज १२ । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क प्र०२००१ख ११२९ नम्बरको इभी गाडी आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। नेपाल प्रहरी राजमार्ग

नुवाकोट ,असोज १२। नुवाकोटको विदुर–५ पिपलटारमा आइतबार बिहान विद्युतीय गाडी दुर्घटना भएको छ। पार्किङ गर्ने क्रममा ००१ज ४६८ नम्बरको विद्युतीय माइक्रोबस वडा कार्यालय नजिक दुर्घटनामा परेको हो। दुर्घटनामा मानवीय क्षति

काठमाडौं,असोज १२। आज नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी कात्यायनी देवीको पूजा–आराधना भइरहेको छ। नवरात्रमा प्रत्येक दिन एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुसार आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको विशेष पूजा गरिँदैछ। पुराणअनुसार कात्यायन

नुवाकोट,असोज १२। चाडपर्वका अवसरमा उपभोक्ताबाट गुनासो बढेपछि नुवाकोटको विदुरमा बजार अनुगमन गरिएको छ। विदुर नगरपालिकाले दैनिक उपभोग्य सामग्रीको गुणस्तरीयतामा देखिएका समस्या समाधान गर्ने उद्देश्यले विभिन्न बजार क्षेत्रमा छड्के अनुगमन गरेको

नुवाकोट,असोज १२ । नुवाकोटको विदुर नगरपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको देवीघाट जालपा देवी मन्दिर प्राङ्गणमा १०८ ओटा पानीका फोहोरा सहितको शिव कुण्ड निर्माण गरिएको छ। बेलकोटगढी नगरपालिका–१३ दाङमै