समाचार

नेप्सेमा १११ अंकको वृद्धि, ९ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ, असोज ५ । गत हप्ताको अन्तिम कारोबार दिन नकारात्मक सर्किट लागेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १११.७० अङ्कले बढ्दै ४.४४ प्रतिशतले वृद्धि भएको छ। नेप्से अनुसार

पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक ४६ घण्टापछि एकतर्फी सञ्चालनमा

चितवन, असोज ५ । लगातार वर्षासँगै गएको पहिरोका कारण तीन दिनदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड ४६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ। शुक्रबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको सडकलाई दुवै तर्फबाट

ला लिगामा रियल म्याड्रिडको लगातार पाँचौँ जित

काठमाडौं, असोज ५ । रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार पाँचौँ जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले इस्पान्योललाई २–० गोलले पराजित गर्‍यो। रियलको जितमा इडेर

थप महंगियो सुनचाँदीको भाउ, सुनकाे मूल्य प्रतिताेला ११०० रूपैयाँ बढ्दा चाँदीकाे कति ?

काठमाडौं,असोज ५ । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको भाउ बढेको छ । गत शुक्रबार तोलामा ८०० रुपैयाँ वृद्धि भएको सुनकाे भाउ आज १ हजार १ सय रुपैयाँले बढेकाे हाे ।

दाउन्ने सडकखण्डमा निरन्तर जाम, यात्रु दसैँमा पनि सास्ती खेप्न बाध्य

नवलपुर, असोज ५ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा निरन्तर सडक अवरोध र लामो जाम हुँदा यात्रुहरू दसैँमा पनि सास्ती खेप्न बाध्य भएका छन्। भैरहवाबाट भरतपुर बिरामी लिएर गइरहेका एम्बुलेन्स

सिंहदरबारमा आगजनीपछिको द्रुत मूल्याङ्कन सुरु, धुवाँले कालो भएका भवनमा रङरोगन

काठमाडौँ, असोज ५ । भदौ २४ गते जेनजी समूहको नाममा भएको आगजनी, तोडफोड र लुटपाटपछिको क्षतिग्रस्त अवस्थाबारे सिंहदरबार परिसरभित्र ‘आगजनीपछिको द्रुत विश्लेषण’ (र्‍यापिड भिजुअल एसिसमेन्ट) सुरु गरिएको छ। सिंहदरबार संघीय

आज अपराह्न श्राद्धसहित पितृपक्ष सम्पन्न, घटस्थापनासँगै दुर्गापक्ष सुरु हुँदै

काठमाडौँ, असोज ५ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज (आइतबार) अपराह्न दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सम्पन्न हुँदैछ। पितृपक्ष १५ तिथि र आश्विन शुक्ल प्रतिपदासहित

जेनजी आन्दोलनमा सहभागी हुम्लाका युवक ११ दिनदेखि बेपत्ता

काठमाडौँ, असोज ५ । हुम्ला घर भई हाल काठमाडौँमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन्। हुम्लाको नाम्खा गाउँपालिका–३ खगालगाउँ स्थायी घर भएका र हाल काठमाडौँको तीनचुलीमा

नेपालगन्जमा खसीबोकाको मोलमोलाइ विवादमा एकको मृत्यु, चार जना पक्राउ

नेपालगन्ज, असोज ५ । नेपालगन्ज–५ बेहनाटोलमा खसीबोकाको मोलमोलाइ गर्ने क्रममा ग्राहक र बिक्रेताबीच विवाद हुँदा भएको झडपमा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय जाँगिर अलि बेहना