समाचार

स्थानीय तहका योजना र कार्यक्रम कार्यान्वयनमा अन्यौल

काठमाडौं,असोज ४ । जेनजी प्रदर्शनले सरकार ढलेर अन्तरिम सरकार बनेपछि स्थानीय तहका नीति तथा कार्यक्रम र बजेट कसरी कार्यान्वयन हुन्छ भन्ने विषयमा चर्चा सुरु हुन थालेको छ । जनेजी प्रदर्शनले

मधेश सरकारले जेनजी प्रदर्शनका सहिद परिवारलाई अढाई लाख प्रदान गर्ने

जनकपुरधाम,असोज ४ । मधेश सरकारले जेनजी प्रदर्शनका सहिद परिवारलाई राहत स्वरुप अढाई लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २४ गते भएको जेनजी

देशभर ६ महिनामा ३ हजार ६८१ विपद्का घटना, २४३ जनाको मृत्यु

काठमाडौं, असोज ४ । गत वैशाखदेखि हालसम्म देशभर कूल ३,६८१ वटा विपद्का घटना दर्ता भएका छन् । यी घटनाबाट ६,५९० घरपरिवार प्रभावित भएका छन् भने २४३ जनाको मृत्यु भएको छ

चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा लगातार पहिरो, आवागमन जोखिमपूर्ण

चितवन, असोज ४। लगातार एक सातादेखि चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा आवागमन जोखिमपूर्ण बनेको छ। मुख्यतया तुइनखोला, नाम्सी, कालीखोला लगायतका स्थानमा बारम्बार पहिरो खस्दा यात्रु र

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, असोज ४ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१

कोशी, मधेश, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना

काठमाडौं, असोज ४। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वतर्फ सरदर स्थानको आसपास अवस्थित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, मधेश,

क्यान्सर उपचाररत नुवाकोट विदुरकी बन्दना अधिकारीलाई सहयोगको अपिल

नुवाकोट, असोज ४ । बिदुर नगरपालिका–५, पिपलटार निवासी मिलन गजुरेलकी धर्मपत्नी बन्दना अधिकारी (गजुरेल) करिब दुई वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गर्दै उपचाररत छिन्। नेपालमै उपचार गराउँदा करिब १५ लाख रुपैयाँ

“दसैँमा घर सिङ्गार्न आउँछु” भन्ने कमल कहिल्यै फर्किएनन्

पाँचथर,असोज ४ । भदौको अन्तिम सातामा पाँचथर हिलिहाङ–२ अमरपुरमा भण्डारी परिवार शोकमा डुब्यो । वैदेशिक रोजगारी सकेर हालै मात्र फर्किएका कमल भण्डारी जेनजी आन्दोलनमा सहभागी हुँदा लागेको गोलीले ज्यान गुमाएपछि

जेनजी आन्दोलनपछि तोडफोड र आगजनीले सरकारी सेवा प्रवाह प्रभावित

काठमाडौँ, असोज ४ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सिंहदरबारदेखि स्थानीय तहसम्मका सरकारी कार्यालयहरू अझै सामान्य अवस्थामा फर्कन नसकेको पाइएको छ। जलेका भवन, फुटेका झ्यालका सिसा, कुर्सी