समाचार

नुवाकोट पञ्चकन्याका ३०१ बालबालिकालाई शैक्षिक सामग्री वितरण

नुवाकोट,असोज ३ । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा रुडेक नेपालको सहजीकरणमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत पञ्चकन्या गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। परियोजनाअन्तर्गत

रूस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, बासिन्दा त्रसित

काठमाडौं,असोज ३ । रूसको सुदूर पूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवा क्षेत्रमा शुक्रबार बिहान शक्तिशाली भूकम्प आएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। दुवै क्षेत्र प्रशान्त महासागरको ‘रिङ अफ फायर’

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ मनाइँदै

काठमाडौं,असोज ३ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ देशभर आज विविध कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८ः३० बजे मूल

मुलुकभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,असोज ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। महाशाखाले शुक्रबार मुलुकभर साधारणतया बदली रहने जानकारी

पञ्चकन्या गाउँपालिकामा चिया बगानमा झार–गोडमेल कार्यक्रम सम्पन्न

नुवाकोट,असोज ३ । पञ्चकन्या गाउँपालिका–मा अवस्थित घ्याङ्स्वाराको पर्यटकीय पार्कभित्र लगाइएको चिया बगानमा झार–गोडमेल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्षज्यूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा पञ्चकन्या माध्यमिक विद्यालयका

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल ४–० ले पराजित

कोलम्बो,असोज ३ । श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा बिहीबार सम्पन्न साफ यू–१७ च्याम्पियनसिपको खेलमा नेपाल बङ्गलादेशसँग ४–० गोल अन्तरले पराजित भएको छ। बङ्गलादेशका लागि मोहम्मद सबिर इस्लाम, मेहम्मद ओपु रहमान, मोहम्मद

नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार

काठमाडौँ, असोज २ । कीर्तिपुर वर्न अस्पतालमा उपचाररत नेकपा (एस) का नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ। अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार

अर्थतन्त्र सुदृढीकरणका लागि राजनीतिक स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक : गभर्नर पौडेल

काठमाडौँ, असोज २ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल अभिवृद्धि अनिवार्य भएको बताएका छन्। नेपाल आर्थिक

निवर्तमान प्रधानमन्त्री ओली सेनाको सुरक्षाबाट बाहिरिए

काठमाडौँ, असोज २। नेकपा (एमाले) अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट बाहिरिएका छन्। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार ओली आज सेनाको सुरक्षाबाट बाहिरिएर भक्तपुरस्थित पार्टी कार्यकर्ताको घरमा