समाचार

निर्वाचन आयोग समयमै निर्वाचन गराउन तयार रहेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ

काठमाडौँ, असोज २ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा तयार रहेको बताएका छन्। बिहीबार नवनियुक्त गृह तथा कानून, न्याय

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं,असोज २ । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

काठमाडौँ, असोज २ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना

जनमतका वरिष्ठ उपाध्यक्षसहित ६ जनाको सामूहिक राजीनामा

काठमाडौँ, असोज २ । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जना नेताले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व परिवर्तनको माग पूरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा.

दुर्घटनामा दुई जनाको मृत्यु, २२ जना घाइते

इनरुवा, असोज २। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको

गैडहवा तालमा डुबेर दुईको मृत्यु

रुपन्देही, असोज ३ । रुपन्देहीको गैडहवा तालमा पौडी खेल्ने क्रममा दुई युवाको डुबेर मृत्यु भएको छ । निधन हुनेमा गैडहवा गाउँपालिका–१ असिधहवाका १८ वर्षीय दिपेश थारु र उनका साथी अरुण

अमेरिकामा गोली हानेर तीन प्रहरीको हत्या

एजेन्सी,असोज २ । अमेरिकाको पेन्सिलभेनिया राज्यमा गोलीकाण्ड हुँदा तीन प्रहरीको मृत्यु भएको छ । बुधबार दिउँसो करिब २ बजे उत्तरी कोडोरस टाउनशिपको योर्क काउन्टीस्थित एक विद्यालय नजिक अज्ञात व्यक्तिले अन्धाधुन्ध

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं,असोज २ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव

महाकाली राजमार्ग पहिरोका कारण अवरुद्ध

दार्चुला, असोज २ । महाकाली राजमार्ग फेरि पहिरोका कारण अवरुद्ध भएको छ । दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान खसेको ठूलो पहिराले राजमार्ग पूर्णरूपमा ठप्प पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको