
काठमाडौं,भदौ ३० । ‘जेनजी पुस्ता’ को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र भवन आजदेखि खुल्ने भएका छन्। चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घको आइतबार बसेको

काठमाडौं । आइतबारदेखि देशभर मौसम बदली भई ठाउँ–ठाउँमा वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म खण्डित रूपमा वर्षा हुने सम्भावना रहेको

काठमाडौं,भदौ २९ । शुक्रबार बेलुका प्रधानमन्त्रीमा नियुक्त हुनु भएकी प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै कार्यपालिका प्रमुखको जिम्मेवारी बहन गर्नुभए लगत्तै मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको छ ।

काठमाडौं,भदौ २९ । लायन्स क्लब अफ काठमाडौं श्री माछापोखरीले राजधानीका अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क खानाको व्यवस्था गरेको छ। समाजसेवी संस्था समानुभूति नेपालका तुल्सी श्रेष्ठसँग सहकार्यमा क्लबले राष्ट्रिय ट्रमा

काठमाडौँ, भदौ २९। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई देशको महान्यायाधिवक्तामा नियुक्त गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार भण्डारीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

काठमाडौँ, भदौ २९ । जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले आन्दोलनपीडितहरूको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन्। आइतबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले शहीद परिवारको माग भोलि (सोमबार) बिहानसम्म

काठमाडौँ, भदौ २९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आइतबार सुकेको प्याजको मूल्य घटेको छ। समितिका अनुसार आज थोकमा सुकेको प्याज प्रतिकिलो न्यूनतम ३७ देखि ३९ रुपैयाँमा

काठमाडौं,भदौ २९ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन्। साथै, प्रत्येक परिवारलाई १० लाख रुपैयाँको दरले राहत उपलब्ध गराइने भएको छ।

काठमाडौँ, भदौ २९ । हालसम्म जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ। मुख्य सचिव एकनारायण अर्यालका अनुसार मृत्यु हुनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना