समाचार

प्रधानमन्त्री कार्कीले ‘जेन–जी’ आन्दोलनका घाइते युवालाई भेटिन्

काठमाडौँ, भदौ २८ । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेन–जी’ आन्दोलनमा घाइते भएका युवाहरूलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । आज अपराह्न उनले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको अवस्थाबारे जानकारी

भारतमा सडक दुर्घटना हुँदा आठको मृत्यु, १५ जना घाइते

कर्नाटक,भदौ २८ । भारतको दक्षिणी राज्य कर्नाटकको हसन जिल्लामा शुक्रबार राति एक सडक दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् । ट्रक चालकले

जेन–जी आन्दोलनपछि सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्तसंगै जनस्तरमा सकारात्मक प्रतिक्रिया

काठमाडौँ, भदौ २८ । जेन–जी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक प्रतिक्रिया व्यक्त भएको छ । सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संविधानको

देउवा, ओली र दाहालकै कारण वर्तमान अवस्था बनेको : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ, भदौ २८ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको हालको राजनीतिक अवस्था पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण बनेको

कटुवा पेस्तोलसहित एक पक्राउ

काभ्रे,भदौ २८ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार बिहान एक थान कटुवा पेस्तोलसहित मण्डनदेउपुर नगरपालिका–७ घर भई हाल बनेपा नगरपालिका–९ मा

क्याबिनेटमा नजाने स्पष्ट पारिन् नेता सुमना श्रेष्ठले

काठमाडौँ, भदौ २८। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा जाने तयारी नभएको स्पष्ट पारेकी छिन् । सामाजिक सञ्जालमा आफ्नो नाममाथि विभिन्न अड्कलबाजी र टिकाटिप्पणी भएपछि

निषेधाज्ञा हटेसँगै नुवाकोटका विद्यालय भोलिदेखि सञ्चालन हुने

नुवाकोट, भदौ २८ गते । जिल्ला प्रशासन कार्यालय नुवाकोटले जारी गरेको निषेधाज्ञा हटेसँगै जिल्लाभित्रका निजी तथा आवासीय विद्यालयहरू भोलि भदौ २९ गते आइतबारदेखि पुनः सञ्चालन हुने भएका छन् । निजी

नयाँ सरकार गठनसँगै जनजीवन सामान्यतर्फ

काठमाडौँ, भदौ २८। नयाँ सरकार गठन भएसँगै मुलुकभर आम नागरिकको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । आन्दोलनपछि विभिन्न क्षेत्रमा जारी कर्फ्यु र निषेधाज्ञा हटाइएसँगै जनजीवन सहज बन्दै गएको हो

नुवाकोटमा कर्फ्यु हट्यो

नुवाकोट, भदौ २८ । नुवाकोटमा जारी गरिएको निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । गत भदौ २३ गते काठमाडौं उपत्यका लगायत देशभर भएका जेएन–जे प्रदर्शनलगायतका घटनापछि जिल्ला सुरक्षा