समाचार

नुवाकोटमा एक वृद्ध मृत फेला

नुवाकोट, भदौ २५ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–७ सुनखानी ठुलोपाटा नजिकैको नेवार टोलमा एक वृद्ध मृत भेटिएका छन् । बुधबार बिहान वर्ष ७८ का रामकृष्ण श्रेष्ठ आफ्नै घरभित्र झुन्डिएको अवस्थामा

जेनजी आन्दोलनका कारण गौरीफन्टा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक

कैलाली,भदौ २५ — नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको छ। कैलालीस्थित नेपाल–भारत सिमानाको गौरीफन्टा नाका पूर्ण रूपमा बन्द गरिएको हो। भारतीय सुरक्षाकर्मीले मंगलबारदेखि नाका बन्द गर्दै नेपालतर्फबाट भारत प्रवेश गर्न

महासचिव गुटेरेसद्वारा संयमता अपनाउन आग्रह

काठमाडौं,भदौ २५ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गरेका छन्  । उनले आज सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनका

बझाङ कारागारबाट भागेका ४ कैदी प्रहरीको नियन्त्रणमा

बझाङ,भदौ २५ । बझाङ कारागारबाट भागेका कैदीमध्ये चार जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। जिल्ला कारागार बझाङमा रहेका ८५ जना कैदीबन्दीमध्ये गए राति ६५ जना कैदीले जेल  तोडेर फरार

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौँ,भदौ २५– काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो । साथै नेपाली

नुवाकोटको लिखु भेगका अस्थायी प्रहरी चौकी स्थानान्तरण

नुवाकोट,भदौ २५ — पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै नुवाकोट जिल्लाको लिखु र शिवपुरी क्षेत्रका सबै अस्थायी प्रहरी चौकी स्थानान्तरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार लिखु गाउँपालिकामा रहेको थान्सिङ अस्थायी

जेनजी प्रदर्शनका कारण बुधबार मध्यान्ह १२ बजेसम्म त्रिभुवन विमानस्थल बन्द

काठमाडौं,भदौ २५ — जेनजी प्रदर्शनका कारण मंगलबार दिउँसो २ः३० बजेदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म पनि सञ्चालनमा नआउने भएको छ। बुद्ध एयरले सूचना जारी गर्दै उडान

भीमफेदी कारागारबाट २६० कैदीबन्दी फरार, सेनाको गोली लागेर दुई घाइते

मकवानपुर, भदौ २५ — मकवानपुरस्थित क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदीबन्दी भागेका छन्। राति १२:५५ बजे ‘क’ ब्लकमा रहेका कैदीहरूले तीन वटा गेट फुटाउँदै पश्चिमतर्फको पर्खाल भत्काएर भागेका कारागार

जेनजी आन्दोलन : २३ को मृत्यु, सिंहदरबारसहित प्रमुख सरकारी संरचनामा आगजनी

काठमाडौँ, भदौ २५ — नव युवा पुस्ता ‘जेनजी’ ले सुरु गरेको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बनेपछि मुलुकभर अकल्पनीय जनधनको क्षति भएको छ। सोमबार बिहान माइतीघरलगायत देशका विभिन्न सहरबाट सुरु भएको प्रदर्शन