समाचार

भद्रुटारमा आँखा स्वास्थ्य शिबिर सम्पन्न, २५८ जनाको जाँच

नुवाकोट,भदौ २१ । पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित बुढिशेरामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले आयोजना गरेको आँखा जाँच शिबिरमा २५८ जनाले निःशुल्क सेवा लिएका छन्। शुक्रबार सम्पन्न शिबिरमा २६ जनामा मोतियाबिन्दु

इन्द्र जात्राको अवसरमा ज्योतिकुन्ज एकेडेमीमा कुमारी र लाखे नाच प्रदर्शन

नुवाकोट,भदौ २१। नुवाकोटको लिखु गाउँपालिका–६ स्थित ज्योतिकुन्ज एकेडेमीले विद्यार्थीहरूको पठनपाठनलाई नेपाली संस्कृति, परम्परा र चाडपर्वसँग जोड्ने उद्देश्यका साथ इन्द्र जात्राको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। शुक्रबार विद्यालय परिसरमा आयोजित

संविधान संशोधन दलहरूको सहमतिमा मात्र सम्भव : देउवा

विराटनगर, भदौ २१ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन दलहरूको सहमतिबिना सम्भव नहुने स्पष्ट पार्नुभएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संविधान संशोधनका लागि

विदुरमा बाढीले अवरुद्ध सडक सुचारु गर्ने प्रयास जारी

विदुर, भदौ २१ । अबिरल वर्षाका कारण विदुर नगरपालिका–८ र १३ स्थित खुर्सानी खोलामा आएको बाढीले सडक कटान हुँदा आवागमन अवरुद्ध भएको छ। सडक सुचारु गराउन विदुर नगरपालिकाका नगरप्रमुख राजन

ललितपुरमा मन्त्री सवार गाडीको ठक्कर, बालिका घाइते

काठमाडौँ, भदौ २१ । ललितपुरको हरिसिद्धीमा प्रदेशमन्त्री सवार गाडीले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन्। घाइते बालिकाको उपचार भइरहेको र अवस्था सामान्य रहेको ललितपुर प्रहरीले जनाएको छ। ललितपुरको गोदावरीमा

मकवानपुरमा चट्याङ लागी एक जनाको मृत्यु

मकवानपुर, भदौ २१ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ कमेरो पानीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। शुक्रबार राति करिब १०ः३० बजे बारा जिल्ला निजगढ नगरपालिका–१३ बस्ने ३७ वर्षीय बुद्ध बहादुर

आजको पूर्वानुमान : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं,भदौ २१ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,भदौ २१ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१

७० वर्षे उमेर हद र दुई बर्षे कार्यकाल हटाउन संशोधन प्रस्ताव पेश 

काठमाडौं,भदौ २१ । नेकपा एमालेले ७० वर्षे उमेर हद र दुई बर्षे कार्यकाल हटाउने प्रस्ताव अघि सारेको छ । शुक्रबारबाट लालितपुरको गोदावरी जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा