समाचार

हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं,भदौ २० । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले सेन्ट मेरिज माध्यमिक विद्यालय जावलाखेलको ७०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई

एमाले विधान संशोधन प्रस्ताव : ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाइने, संशोधित विधानमा के छ ?

काठमाडौं,भदौ २० । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा केन्द्रीय किमिटी २ सय ५१ सदस्यी हुने भएको छ । प्रस्तुत प्रस्तावित विधान संशोन प्रस्तावमा ३ सय १ सदस्यीय

संयुक्त संसदीय सुनुवाइ समितिको नेतृत्व खतिवडालाई

काठमाडौं,भदौ २० ।नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा संसदीय सुनुवाइ समितिको सभापति पदमा निर्विरोध चयन भएका छन् । शुक्रबार बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा खतिवडालाई सर्वसम्मत सभापति

नेपालमा २८ हजार क्षयरोगी उपचारबाहिर, वर्षमा १,२८० को मृत्यु

काठमाडौँ, भदौ २०। नेपालमा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को अनुमानअनुसार ६८ हजार क्षयरोगीमध्ये २८ हजारभन्दा बढी उपचारमा नआएको तथ्याङ्क सार्वजनिक भएको छ। यता राष्ट्रिय क्षयरोग

स्वास्थ्य बिमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने

काठमाडौं,भदौ २० । आगामी कात्तिक १ बाट स्वास्थ्य बिमामा आबद्ध भएका विपन्न नागरिकहरूले आठ प्रकारका कडा रोगको एकीकृत सुविधा पाउने भएका छन् । हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल

वर्ल्ड लिङ्कले बन्द गर्‍यो सामाजिक सञ्जाल

काठमाडौं,भदौ २० । वर्ल्ड लिङ्कले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ । वर्ल्ड लिङ्कले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको

आज देशभर साधारणतया बदली हुने

काठमाडौं,भदौ २० । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी र

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे

काठमाडौं,भदौ २० । संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली बिहीबार साँझ काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् ।

दर्ता नभएका सामाजिक सञ्जाल क्रमशः बन्द हुने, २६ वटामाथि तत्काल प्रभाव

काठमाडौँ, भदौ २० । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता नभएका सम्पूर्ण सामाजिक सञ्जाल क्रमशः बन्द गर्ने भएको छ। मन्त्रालयमा बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सूचीकरणमा नआएका सामाजिक