
काठमाडौँ,भदौ १६ । आर्थिक अवस्था कमजोर भएका नेपालीलाई प्रलोभनमा पारी भारतमा लगेर अवैध रूपमा मिर्गौला झिक्ने मानव तस्कर गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले

थियानजिन (चीन),भदौ १६। शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

काठमाडौं,भदौ १६ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ

थियानजिन (चीन),भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् । चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित

काठमाडौँ, भदौ १६। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको र अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको जनाएको छ । महाशाखाका अनुसार

चीन,भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा

सिरहा,भदौ १६ । सिरहमा दुई छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार दुई जनाको मृत्यु भएको

नुवाकोट, भदौ १६ । नुवाकोटको लिखु गाउँपालिका–६, थानसिङ्ग निवासी सम्भव पाण्डेले जुनियर साइन्स ओलम्पियाड प्रतिस्पर्धामा नेपालभरि प्रथम स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी हुने अवसर पाएका छन् । बुबा

काठमाडाै,भदौ १५ । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गरेकाे छ । साेमबार बिहान १ बजेबाट लागु हुने गरी निगमले पेट्राेलियम पदार्थकाे नयाँ मूल्य सार्वजनिक गरेकाे हाे । निगमका अनुसार