
काठमाडौँ, भदौ १५ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थियानचिनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत तस्बिर

रुकुम पश्चिम-भदौ १५ । जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको

काठमाडौँ, भदौ १५ । आगामी दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था मिलाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन

रसुवा,भदौ १५ । गोसाईंकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ। स्थानीय बासिन्दाका अनुसार भदौ १५ गते बिहान गएको पहिरोले आसपासको क्षेत्र प्रभावित बनेको छ। पहिरोबाट

काठमाडाैं,भदौ १५ । आइतबार पनि नेपाली बजारमा सुनचादीको मूल्य उच्च अंकले बढेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला ३००० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार

पर्सा,भदौ १५ । गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा हैजाको प्रकोप देखिएकाले मानवको ज्यान जोगाउनका लागि अधिकतम प्रयास गर्ने बताएका छन् । पर्साको वीरगञ्जमा हैजाको प्रकोप देखिएसँगै शनिबार राति झाडापखाला र हैजाका

काठमाडौँ,भदौ १५। गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ ।

काठमाडौं,भदौ १५ । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गर्दैछन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ

काठमाडौं,भदौ १५ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले