समाचार

हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परिवारले गते परराष्ट्रमन्त्रीसँग भेट

काठमाडौं, भदौ ८ । हमास समूहको नियन्त्रणमा परेका नेपाली नागरिक विपिन जोशीको परिवारले आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन्। विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले

वीरगन्जमा हैजा समुदायस्तरमै फैलियो, बिरामी १ सय ५० नाघे

वीरगन्ज, भदौ ८ । वीरगन्जमा हैजाको सङ्क्रमण समुदायस्तरमै फैलिएको छ । शुक्रबार साँझ तराई अस्पतालमा झाडापखाला लागेर भर्ना भएका तीन बिरामीमा हैजा देखिएपछि सङ्क्रमण तीव्र रूपमा बढेको हो । वीरगन्ज

यसवर्षको गौरा पर्व भदौ १५ गते मनाइने

काठमाडौं,भदौ ८ । यस वर्षको गौरा पर्व यही भदौ १५ गते मनाइने भएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्गकार ज्योतिष डिल्लीराज जोशीद्वारा हस्ताक्षरित आज प्रकाशित विज्ञप्तिमा भदौ १२ देखि सुरु भई

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

दाङ,भदौ ८ । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत

आज एकैदिन तोलामा २३०० रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडाैं,भदौ ८ । आइतबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बेको छ । गत शुक्रबार तोलामा ४०० रुपैयाँले बढेको सुनको मूल्य अज एकैदिन तोलामा २३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी

सुनमा विलासिता कर हट्यो

काठमाडौं,भदौ ८ । सुनको कारोबारमा लगाइएको तहगत विलासिता कर हटेको छ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनको कारोबारमा लगाइएको दुई प्रतिशत विलासित कर र १३ प्रतिशत मूल्य

खैरो हिरोइनसहित पक्राउ

बर्दिबास,भदौ ८ । बर्दिवास ३, गौरीडाँडास्थित बी.पी. राजमार्गमा अवैध लागुऔषध खैरो हिरोइनसहित प्रहरीले एक युवालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा बर्दीबासस्थित लागुऔषध नियन्त्रण ब्युरो प्रमुख सरोज अधिकारी तथा

सुटकेस भित्र भेटियो महिलाको शव

रौतहट,भदौ ८ । रौतहटको गौर–गंगापिपरा सडक खण्डअन्तर्गत मुडवलवा गेट नजिकबाट शनिबार राति प्रहरीले फेला पारेको शङ्कास्पद सुटकेसमा महिलाको शव बरामद भएको छ । सडक किनारमा भेटिएको सुटकेस डोरीले कस्सिएको अवस्थामा

आदिवासीहरुको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण

काठमाडौं,भदौ ८ । आदिवासी समुदायको जीवन पद्धतिसँग जोडिएका जल, जंगल र जमिनलाई समेटिने कार्यक्रम रेड प्लस, ताल, लीफ, बीएसपी बारेमा दुई दिने क्षमता अभिबृद्धि कार्यक्रम आयोजना गरिएको छ ।  नेपाल