समाचार

त्रिवि स्नातकोत्तर नेपाली विषयको पाठ्यक्रम परिमार्जन, स्वार्थप्रेरित र पूर्वाग्रही आरोप

काठमाडौँ, भदौ ८ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातकोत्तर तहमा लागू गरिएको नेपाली विषयको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ। छ महिनाअघि मात्रै लागू भएको नयाँ पाठ्यक्रम स्वार्थप्रेरित, पूर्वाग्रही र निषेधात्मक

स्वयम्भू मेलामा दुई लाखले गरे अवलोकन

काठमाडौं,भदौ ८ । स्वयम्भूमा जारी एक महिने मेलामा हालसम्म करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्रशुक्ल प्रतिपदासम्म लाग्ने एक

करेन्ट लागेर युवकको मृत्यु

वालिङ,भदौ ८ । जिल्लाको पुतलीबजार नगरपालिका–९ कोल्मामा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा रौतहट गुज्रा नगरपालिका–१ रङ्गपुर घर भई

नेपालको सहमति बिना छिमेकीले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोख्रेल

घोराही,भदौ ८ — नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले नेपालकै सहमति बिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन्। शनिबार दाङको घोराहीमा प्रेस चौतारी नेपाल

कोशराज रेग्मी पत्रकारिता पुरस्कार कोइरालालाई

मोरङ,भदौ ८ । कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८२ नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालालाई प्रदान गरिएको छ । पिताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासङ्घ मोरङले  शनिबार यहाँ

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं,भदौ ८ । चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार गत महिना रु एक

पर्सामा झाडापखालाका कारण दुई जनाको मृत्यु, अस्पताललाई ‘डेडिकेटेड बेड’ छुट्याउन निर्देशन

पर्सा,भदौ ७ । पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु भएको छ। नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार उपचारकै क्रममा एक बिरामीको आज मृत्यु भएको हो भने वीरगञ्ज

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ,भदौ ७ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय निकायले प्रथम सेवा केन्द्रका रुपमा  आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने बताएका छन्  । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै

नुवाकोट लिखु गाउँपालिका २ मा रास्वपाको भेला सम्पन्न, नयाँ कार्यसमिति गठन

नुवाकोट, भदौ ७ गते । नुवाकोटको लिखु गाउँपालिका–२ मा शनिबार सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भेलाले ८ सदस्यीय तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको छ। समितिको सभापतिमा हरीप्रसाद ढकाल,