
काठमाडौं,भदौ ७ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज यहाँ शिष्टाचार भेटवार्ता गरेकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने

झापा,भदौ ७ । झापाको कनकाई नगरपालिका–१, खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान स्थानीय ३७ वर्षीय पङ्कज माझीले बिजुलीको पोलमा तार जडान

नुवाकोट,भदौ ७ । नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जे-खोलेगाउँ-लप्से सडकखण्ड अन्तर्गत माने नजिक शनिबार गएको सुख्खा पहिरोले मोटर बाटो झण्डै ७ घण्टासम्म अवरुद्ध भएको छ। स्थानीय युवा लक्ष्मण लामाका अनुसार पहिरोका कारण

दाङ,भदौ ७ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन् । घोराहीमा प्रेस चौतारी नेपाल दाङले आज आयोजना

वीरगन्ज,भदौ ७ । वीरगन्ज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजा (Cholera) का बिरामी भेटिएपछि रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रबार रातिदेखि स्वास्थ्यकर्मी टोली परिचालन गरेको छ। करिब ३० जना बासिन्दा झाडापखालाका

काठमाडौं,भदौ ७ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका

काठमाडौं,भदौ ७ । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका दिनमा

काठमाडौँ, भदौ ७ । भारत र चीनले व्यापारिक प्रयोजनका लागि नेपाली भूभाग लिपुलेक प्रयोग गर्ने सहमति गरेपछि संघीय संसद्मा सर्वदलीय आपत्ति व्यक्त गरिएको छ। सांसदहरूले नेपालको सहमतिविना भएको उक्त सहमति

काठमाडौं,भदौ ७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराएका छन् । पार्टी