समाचार

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, एकको मृत्यु, ४७ घाइते

कैलाली,साउन २४ । कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।  झडपमा परी अन्य ४७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ

जनै पूर्णिमा: सभ्यता, संस्कृति र आस्थाको प्रतीक

काठमाडौं,साउन २४ । पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले जनै पूर्णिमा हामी सबैको सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रुपमा मनाइने गरेको उल्लेख गरेकी छिन् । उनले आज जनै पूर्णिमाको अवसरमा सामाजिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,साउन २४ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ

आज जनै पूर्णिमा

काठमाडौं,साउन २४ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि

यस्ता छन् क्वाँटीको झोल खानुका फाइदा

काठमाडौं,साउन २४ । जनैपूर्णिमा क्वाँटी खाएर मनाउने गरिन्छ । विभिन्न नौ थरीका गेडागुडीलाई रातभरि पानीमा भिजाएर टुसा उमारी सुप बनाएर खाइने परिकारलाई क्वाँटी भनिन्छ ।  क्वाँटी चना, मस्याङ, मुगी, बोडी,

नुवाकोट तादीमा भारी वर्षाले डगमगाएको कालो ढुंगाले बस्ती जोखिममा, सांसद तामाङको स्थलगत अनुगमन

नुवाकोट,साउन २४— नुवाकोटको तादी गाउँपालिका–४ बाह्रबिसेमा रहेको कालो ढुंगा भारी वर्षापछि खस्ने अवस्थामा पुगेको छ। करिब चार दिनअघि भएको मुसलधारे वर्षाले ढुंगा करिब १ मिटर तल खस्दै डगमगाएको हो, जसका

प्रधानमन्त्री ओली औपचारिक भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौँ,साउन २४ — तुर्कमेनिस्तानको अवाजामा आयोजित भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका

बागमती प्रदेश सरकारले साउन २७ गते विश्वासको मत लिने

मकवानपुर,साउन २४ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाको साउन २७ गते अपराह्न ४ः०० बजे बस्ने बैठकमा सरकारको तर्फबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री बानियाँले प्रदेशसभाको बैठकमा विश्वासको

उत्तराखण्डमा बाढीमा हराएका नेपालीहरुको खोजीका लागि कुटनीतिक पहल

काठमाडौं,साउन २३। भारतको उत्तराखण्डमा हालै आएको बाढीमा परी हराएका १८ जना नेपालीहरुको खोजीका लागि कुटनीतिक पहल शुरु गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बाढीमा परि हराएका मध्ये जाजरकोटका ७ जनाको