
काठमाडौँ,साउन १८ – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ्ले मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका छन् । हेटौडामा आज आयोजित पत्रकार सम्मेलनमा उहाले आफूले पदबाट राजीनामा दिएको बताएका हुन् । उहाले

नुवाकोट, साउन १८ — नुवाकोटको पर्यटकीय क्षेत्र सुइरेचौर नजिकै टोखा–छहरे सडकखण्डमा पर्ने शिवपुरी गाउँपालिका–७ स्थित गुरुङ गाउँमा ‘गुरुङ भिलेज रिसोर्ट’को औपचारिक शुभारम्भ भएको छ। बागमती प्रदेश सभासद् राधिका तामाङले आइतबार

काठमाडौँ, साउन १८ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाहलाई छुट दिने कानुन बनाइँदै भन्ने कुरा भ्रममात्र भएको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा नेपाल महिला संघसँगको भेटमा

तनहुँ, साउन १८ — नारायणगढबाट गोरखा जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ। आइतबार दिउँसो आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बा २ ख १०७७ नम्बरको बस सडकबाट चिप्लिएर मर्स्याङ्दी नदीमा

नवलपरासी,साउन १८। सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व- पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै

काठमाडौ,साउन १८। प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई

काठमाडौं,साउन १८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), स्थायी समितिको बैठक आज तेश्रो दिन सुरू भएको छ । यही साउन १६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा चलिरहेको बैठकमा हिजो पदाधिकारी,

काठमाडौं,साउन १८ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ ।यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । छलफलमा

काठमाडाैं,साउन १८ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । गत शुक्रबार तोलामा ५०० रूपैयाँले घटेको सुनको मूल्य आज एकैदिन प्रतितोला ३४०० रूपैयाँले बढेको हो