समाचार

गोसाइँकुण्ड जाने श्रद्धा र सत्यको बाटो: दुप्चेश्वर मार्गप्रति भ्रामक प्रचारले उठाएका प्रश्नहरू

नुवाकोट,साउन १४—भगवान शिवको तपोभूमि। श्रद्धा, शान्ति र सत्यको यात्राको प्रतीक। हरेक वर्ष हजारौं भक्तजनले यस पवित्र स्थानसम्मको यात्रा गर्छन्, जसका लागि विभिन्न मार्ग छन्। तीमध्ये काठमाडौं—टोखा—छहरे—चौघडा—खरानीटार—समुन्द्रटार—दुप्चेश्वर—घ्याङफेदी—शिसिपु—तालु-सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्ने बाटो

भीषण रूसी आक्रमणमा २५ युक्रेनीको मृत्यु

किभ,साउन १४ । रुसले युक्रेनमा गराएका भीषण हवाई आक्रमणमा २५ जनाको मृत्यु भएको छ। मृतकमध्ये २३ वर्षीया गर्भवती महिला र १६ जना कैदी परेका छन्। डनिप्रो र खार्किभ क्षेत्रमा अस्पताल

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

सुदुरपश्चिम,साउन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण

भारतीय काश्मीरमा पर्यटक आक्रमणमा संलग्न बन्दुकधारी मारिए : मन्त्री

नयाँदिल्ली,साउन १४ । भारतीय सुरक्षा बलको कारबाहीमा भारतीय काश्मीरमा हिन्दू पर्यटकमाथि आक्रमणमा संलग्न तीन बन्दुकधारी मारिएको गृहमन्त्री अमित शाहले मङ्गलबार बताएका छन् । अप्रिल २२ मा भारतीय काश्मीरको लोकप्रिय रिसोर्ट

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं,साउन १४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र

नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न

काठमाडौं,साउन १३ । नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक आज नयाँ दिल्लीमा सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गर्नुभएको थियोभने भारतीय

घ्याङ्स्वाँरा देखि खड्कुले झरनासम्म: नुवाकोट पञ्चकन्यामा पर्यटकको नयाँ गन्तव्य

• भरतसन्तोषी लामा नुवाकोट,साउन १३ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–३ मा अवस्थित खड्कुले झरनामा यस वर्षको नागपञ्चमी विशेष बन्यो—त्यो केवल धार्मिक चाडकै कारण होइन, प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाले भरिएको

दुई मन्त्रीका गाडी ठोक्किए

कैलाली,साउन १३ । सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री  सवार गाडी ठोक्किएका छन् । मङ्गलबार कैलालीको चिसापनीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना तथा जलविधुत् गृहको उद्घाटन कार्यक्रममा जाँदै गर्दा दुई गाडी

सरकारी अस्पतालका जग्गा अतिक्रमण रोक्न मन्त्रालयको सक्रियता

काठमाडौं,साउन १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न सक्रियता देखाएका छन् । हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे