
काठमाडौँ, मङ्सिर २ — प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताले मङ्गलबार बालुवाटारमा भेटवार्ता गरेका छन्। भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र फागुन २१ गते निर्धारित आगामी निर्वाचनका तयारीबारे विस्तृत

काठमाडौँ, मंसिर २ — दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी प्रदान गरेको छ। सोमबार सुरक्षा मुद्रण कोषमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका

गोरखा,मंसिर २ । प्रदेश अस्पताल गोरखाको शव गृहमा रहेका शव ५ महिना देखि ब्यवस्थपान हुन नसक्दा समस्या थपिएको छ । बेवारिसे अवस्थामा भेटिएका चार वटा शव हाल शव गृहमा रहेको

काठमाडौं,मंसिर २ । जेनजी आन्दोलनको जगमा बनेको वर्तमान अन्तरिम सरकारलाई जनता, राजनीतिक दल तथा अन्तर्राष्ट्रिय समुदायको विस्तृत समर्थन रहेको बताइएको छ। सरकारलाई आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन निष्पक्ष

मकवानपुर,मंसिर २ । आन्तरिक राजश्व कार्यालय मकवानपुरले सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सफ्टी हाईजिन प्रा.लिलाई सम्मान गरेको छ । आन्तरिक राजश्व विभागको एकीकृत कर प्रणाली अनुसार गत आर्थिक

काठमाडौँ, मंसिर २ — नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन मङ्गलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल भइरहेको छ। पहिलो खेमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने छन्। चितवनले

काठमाडौं,मंसिर २ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको रू तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा रू ६५ घटेको छ । नेपाल सुनचाँदी

काभ्रेपलाञ्चोक,मंसिर २। जेनजी प्रदर्शनका क्रममा ज्लिलाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लास्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि

काठमाडौँ, मंसिर २ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन संवैधानिक रिक्तता टार्न अनिवार्य राष्ट्रिय दायित्व भएको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार नागरिक